दोहोरो अंकले घट्यो शेयर बजार

लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार दोहोरो अंकले ओरालो लागेको छ । मंगलवार ‘करेक्सन’ भएको बजार बुधवार भने पुनः सुधार भएको थियो ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीवार नेप्से १६.५५ विन्दुले ओरालो लागेर २ हजार ४२५.२९ मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ४.३२ ले घटेर ४४२.०६ मा ओर्लेको छ । कूल २०९ कम्पनीको २ करोड २१ लाख ५३ हजार ९८१ कित्ता शेयर ९ अर्ब ८९ करोड ८४ लाख ५६ हजार १२८ रुपैयाँ बराबरको कारोबार भएको छ । बजार पुन...

सम्बन्धित सामग्री

दोहोरो अंक नजिकले घट्यो शेयर बजार

काठमाडौं । शेयर बजार ९ दशमलव ७२ अंकले घटेको छ। सूचकसँगै कारोबार रकम पनि १८ करोड ५१ लाख रुपैयाँमा खुम्चिएको छ। आइतबार झिनो अंकले बढेको शेयर बजार सोमबार उत्पादन तथा प्रसोधन ...