ट्रेडरले नाफा बूक गर्दा घट्यो शेयर बजार, लगानीकर्ता भन्छन्- आत्तिनुपर्ने अवस्था छैन

शेयर बजार परिसूचक नेप्से सोमबार एकैदिन १०० अंकले घट्नुलाई लगानीकर्ताहरूले नाफा बूक भनेका छन् । आत्तिइहाल्नुपर्ने अवस्था नआएको शेयर लगानीकर्ताका अगुवा बताउँछन् । नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारका अनुसार कुनै सिरियस विषय होइन, महत्त्वपूर्ण एजेन्डा पनि कुनै नआएको हुँदा बजारमा करेक्सन मात्रै भएको हो ।  उनले भने, ‘पहिलो विषय त प्रोफिट बूक हो भने त्यसपछि राष्ट्र बैंकले जारी गरेको क्रिप्टोकरेन्सीमा कारोबार गर्न नपाउने विषयको हल्ला पनि हो ।’ रौनियारले लगानीकर्ताले आत्तिएर बजारबाट भाग्नुपर्ने...