काठमाडौं, पुष १४ । बुधबार शेयर बजार सामान्य अंकले सकारात्मक रह्यो । मंगलबार सामान्य अंकले करेक्सन भएर सम्हालिने संकेत गरेको बजार बुधबार सामान्य अंकले सकारात्मक रहेको हो । उतार चढावबीच बजार परिसूचक नेप्से ५ अंक बढीले उकालो लागेर २५ सय २४ कायम भएर थामियो । कारोबार भने साढे ३ अर्ब हाराहारीमै सीमित भयो । यसदिन […]