काठमाडौं, पुष १३ । सोमबार भारी दरले ओरालो लागेको शेयर बजार मंगलबार करिब स्थिर रहेर थामियो । तीब्र उतार चढावबीच बजार परिसूचक नेप्से मात्र सामान्य अंकले करेक्सन भयो । उतार चढावबीच नेप्से अढाई २ अंक बराबरले ऋणात्मक रहेर २५ सय १८ कायम भएर थामिएको हो । दिनभरी उतार चढाव हुँदा नेप्से केही समय सकारात्मक पनि […]