बर्सेनि किन डुब्छ काठमाडौं ?

केही वर्षदेखि काठमाडौं उपत्यकामा बर्खाको समय धेरै स्थान डुबानमा पर्नु नियमितजस्तै भएको छ । मौसम परिवर्तनका कारण छोटो समयमा अत्यधिक वर्षाहुने गरेकाले जर्मनी, फ्रान्सजस्ता विकसित देशका सहरहरू पनि डुबानमा परे यो वर्ष । केही वर्षदेखि निरन्तर काठमाडौं उपत्यकाका नयाँबस्ती, सल्लाघारी, राधे राधे, कलंकी खसीबजार, कुलेश्वर, बबरमहल, बल्खु क्षेत्र, शंखमूल पार्क क्षेत्रहरू डुबानमा पर्ने गरेका छन् ।

सम्बन्धित सामग्री

बर्सेनि बढुवा, बर्सेनि च्याम्पियन

२३ जेठ, काठमाडौं । टंकलाल (रुवेन) राई फुटबल खेलाडी थिए । तर ए डिभिजन लिगको संरचनामा आउन सकेका थिएनन् । लिग खेल्ने हुटहुटीमा २०६६ सालमा चर्च ब्वाइज क्लब स्थापना गरे । ‘ए डिभिजन लिग खेल्ने र फुटबल प्रतियोगिता आयोजना गर्ने उद्देश्यले चर्च ब्वाइजको जन्म भएको हो, रुबेन भन्छन्, ‘आफैं खेलाडी पनि भएकाले सबैलाई सहमत गराएर […]

एप्पलले फिल्म निर्माणमा बर्सेनि १ बिलियन डलर खर्च गर्ने

काठमाडौं । प्रविधिसम्बन्धी अग्रणी अमेरिकी कम्पनी एप्पलले फिल्म निर्माणमा बर्सेनि एक बिलियन डलर खर्च गर्ने योजना सार्वजनिक गरेको छ । हलिउडमा प्रतिष्ठा बढाउने र स्ट्रिमिङ सेवामा दर्शकलाई लोभ्याउने एक महत्वाकांक्षी प्रयासको रुपमा यसलाई लिइएको ब्लुमबर्गले जनाएको छ । एप्पलले यस वर्ष हलमा रिलिज हुने र भविष्यमा थप फिल्मको स्लट तय गर्नेजस्ता साझेदारीको बारेमा स्टुडियोहरुसँग सम्पर्क […]

विश्वमा बर्सेनि खर्ब डलरको हतियार बिक्री

काठमाडौं । विश्वमा एक वर्षमा करीब ६ खर्ब डलर मूल्यका हतियार तथा सैन्य सामग्रीहरु बिक्री हुने गरेको एक प्रतिवेदनले देखाएको छ । स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२१ मा विश्वका १ सय वटा ठूला हतियार निर्माता कम्पनीहरुले ५ खर्ब ९२ अर्ब डलरका हतियार तथा सैन्य सामग्रीहरु बिक्री गरेका छन् । […]

विदेशीले नेपालबाट लैजान्छन् बर्सेनि आठ अर्ब

काठमाडौं, भदौ २६ । नेपालीले विदेशमा काम गरेर पठाएको विप्रेषणबाट अर्थतन्त्रलाई ठुलो भरथेग त भइरहेकै छ तर नेपाल विप्रेषण ल्याउने मुलुक मात्र भने होइन । नेपालमै कमाएर विदेशीले बर्सेनि अर्बौँ रुपियाँ पनि लगिरहेका छन् । विदेशी नागरिकले नेपालमा आम्दानी गरेर आर्थिक वर्ष २०७८/७९ मा मात्रै करिब आठ अर्ब रुपियाँ लगेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क छ […]

खोला मिचेर प्लटिङ र घर, बर्सेनि बाढीको बबन्डर

काठमाडौं, साउन २६ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित मनोहरा फाँटमा अव्यवस्थित रूपमा गरिएको प्लटिङका कारण बर्सेनि बाढीले बबन्डर मच्चाउने गरेको छ। बर्खायाम सुरु भएपछि सामान्य डुबानमा परिरहेको मनोहरा फाँटसहित आसपासका बस्ती मङ्गलबार रातिदेखि भएको भीषण वर्षाका कारण जलमग्न भए। मनोहरा मात्र होइन, काठमाडौं उपत्यकाका मुख्य नदी र खोलाको नै अवस्था उही हो। कागेश्वरी मनोहरासँगै गोकर्णेश्वर […]

उपत्यकामा झाडापखाला फैलिन सक्ने

काठमाडौं उपत्यकामा बर्सेनि देखा पर्ने गरेको झाडापखाला यसपालि पनि बिस्तारै देखिन थालेको छ।

कर विवरण नबुझाउनेको संख्या बर्सेनि बढ्दै

काठमाडौं । कर कार्यालयमा दर्ता भई वार्षिक विवरण नबुझाउनेको संख्या बर्सेनि वृद्धि हुँदै गएको छ । आन्तरिक राजस्व विभागकाअनुसार दर्ता भएर पनि कर विवरण बनुझाउनेको संख्या आर्थिक वर्ष २०७४ र ७५ मा ३३।१८ प्रतिशत तथा आर्थिक वर्ष २०७५ र ७६ मा सो संख्या बढेर ४२.९२ प्रतिशत पुगेको छ। कर कार्यालयमा दर्ता हुने करदाताको संख्या बढ्दै […]

वैदेशिक रोजगार: जागिरको प्रलोभनमा बर्सेनि एक अर्ब रूपैयाँ लुट

काठमाडौं, साउन २६ । म्यानपावर कम्पनी र दलालहरूले विदेशी मुलुकमा आकर्षक रोजगारीको प्रलोभन देखाएर सोझा एवं गरिब नेपाली युवाबाट वार्षिक एक अर्ब रूपैयाँ हाराहारीमा लुटिरहेका छन्। म्यानपावर कम्पनी र दलालहरूले मिलेमतोमा सुरक्षित एवं भरपर्दो काम र आकर्षक तलबसुविधा देखाएर मोटो रकम लिई युवालाई विदेश पठाउने गरेका छन्। तर भनिएअनुसार काम र सुविधा पाउनुको सट्टा विदेश […]

सरकारी सम्पत्ति मर्मतसम्भारको मापदण्ड नबनाई बर्सेनि करोडौं खर्च

काठमाडौं। सरकारी सम्पत्ति मर्मतसम्भार गर्ने मापदण्ड नबनाई सरकारी निकायले सम्पत्ति सम्भारमा बर्सेनि करोडौं रुपैयाँ खर्चेको पाइएको छ।महालेखापरीक्षकको कार्यालयको अध्ययनले सरकारी भवन मर्मतसम्भारमा आ.व. २०७३/७४ मा ८१ करोड ९४ लाख, २०७४/७५ मा ८१ करोड ९४ लाख र २०७५/७६ मा ६९ करोड ९३ लाख १६ हजार खर्च भएको देखाएको छ। तर भवनको नियमित, आवधिक मर्मतसम्भारको मापदण्ड तयार भने तयार गरिएको छैन।