कर विवरण नबुझाउनेको संख्या बर्सेनि बढ्दै

काठमाडौं । कर कार्यालयमा दर्ता भई वार्षिक विवरण नबुझाउनेको संख्या बर्सेनि वृद्धि हुँदै गएको छ । आन्तरिक राजस्व विभागकाअनुसार दर्ता भएर पनि कर विवरण बनुझाउनेको संख्या आर्थिक वर्ष २०७४ र ७५ मा ३३।१८ प्रतिशत तथा आर्थिक वर्ष २०७५ र ७६ मा सो संख्या बढेर ४२.९२ प्रतिशत पुगेको छ। कर कार्यालयमा दर्ता हुने करदाताको संख्या बढ्दै […]

सम्बन्धित सामग्री

चियामा भारतको बर्सेनि पेलाइ : हुँदै नभएको बखेडा निकालेर कर बढाउने चलखेल

नेपाली चिया भन्नेबित्तिकै विदेशी बजारमा अर्ग्यानिक र गुणस्तरीय भनेर पहिचान बनाएको र नेपाली चियाको गुणस्तरमा प्रश्न उठाउने ठाउँ नभएको बोर्डकाे भनाइ छ

करको सीमा नबढ्दा मध्यम वर्ग मर्कामा

बर्सेनि मुद्राको अवमूल्यन भइरहे पनि करको स्ल्याब (सीमा) मा परिवर्तन नहुँदा मध्यम आय भएका नागरिकले सरकारलाई धेरै कर बुझाउनु परिरहेको छ । हरेक वर्ष सरदर ४ देखि ५ प्रतिशतको हाराहारीमा मुद्रास्फीति हुने गरेको छ । तर, सरकारले दुई वर्षदेखि करको स्ल्याब परिवर्तन गरेको छैन ।सरकारले आर्थिक वर्ष २०७६-०७७ मा कर स्ल्याबमा केही परिवर्तन गर्दै ३ […]

युरोपमा मदिराको कर दोब्बर पारिँदै

विश्व स्वास्थ्य सङ्गठनले सोमबार युरोपमा मदिराको कर दोब्बर बनाउने सुझाव दिएको छ। यस कदमले मदिरा सेवनमा कमी आउने र क्यान्सर रोगबाट बर्सेनि हुने मृत्युदरमा समेत कमी ल्याउन सकिने अपेक्षा गरिएको छ। क्यान्सरको रोकथामको लागि यो कदम उपयुक्त र प्रभावकारी हुने विश्वास लिइएको छ।

हामीले तिरेको कर कहाँ जान्छ ?

अधिकांश नेपाली नागरिकले आमाको गर्भमा प्रवेश गरेदेखि मृत्युवरण भएको तीन पुस्तापछिसम्म पनि सरकारलाई कर (तिरो, कुत) तिरिराख्छन् । जीवनकालमा औसत नेपालीले कति तिरो बुझाउँछन् ? गरिबीको रेखामुनि रहेका नेपालीले सरकारलाई बर्सेनि कति तिरो तिर्छन् ? नेपाली अर्थशास्त्रीहरूको नजरमा पर्न नसकेका विषय हुन् यी सबै ।

सरकारले बाँचुन्जेल कर लियो, मरेपछि पनि छाडेन

पशुपतिनाथ मन्दिर हाम्रो राष्ट्रिय धरोहर हो । पशुपतिनाथ मन्दिर नेपालीहरुको शान पनि हो । बर्सेनि पशुपतिनाथ मन्दिर घुमफिर र दर्शन गर्नको लागि लाखौँ आन्तरिक र बाह्य पर्यटकहरुको आवतजावत हुन्छ । हिन्दुहरुलाई सबैभन्दा आनन्द आउने भनेकै पशुपतिनाथ मन्दिरको दर्शन गर्दा हो । आफूले मागेको भाकलहरु पशुपतिनाथले पूरा गर्छन् भन्ने जनविश्वास नेपलीहरुमा छ । अहिले कोभिडको कारण […]

ठूला करदाताले नै तिर्दैनन् कर

गत हप्ताको कुरा हो, काठमाडौं महानगरपालिकाले २३ वटा ठूला करदाताहरूले कर नतिर्ने भनेर सार्वजनिक सूचना जारी ग-यो । आइतबार ५०भन्दा बढि थप करदाताको नाममा सूचना जारी गरेको छ । यस्ता सूचना त बर्सेनि महानगरपालिकाले सार्वजनिक गर्दै आएको छ । तर ठूला करदाताहरू नै किन तिर्दैनन् त कर ? किन महानगरले कर नतिर्ने भनी सार्वजनिक गरेर […]

फोहोर कर उठाउने नगरपालिकाले बजारको फोहर उठाउँदैन !

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाले फोहर नउठाएको स्थानीयले गुनासो गरेका छन् ।फोहरको समेत कर उठाउने नगरपालिकाले फोहर उठाउन छाडेपछि बजार क्षेत्र दिनप्रतिदिन दुर्गन्धित हुँदै गएको छ ।नगरपालिकाले सफाइमा चासो नदेखाएको राजनीतिकर्मी सुरेश साह सोनारले बताए ।उनले नगरपालिकाले सरसफाइकै नाममा बर्सेनि लाखांै रकम छुट्याउने र जनताब...

कर प्रशासनको पुनःसंरचना आवश्यक

राज्यको आम्दानीको प्रमुख स्रोत कर नागरिकले राज्यलाई बुझाउनुपर्ने अनिवार्य भुक्तानी हो । करदाताले करको बदलामा प्रत्यक्ष लाभको आशा गरेको हुँदैन । यद्यपि, सरकारले करको माध्यमबाट करदातालाई केही सुविधा पु¥याउने प्रयत्न भने गरेको हुन्छ । तर करको परिभाषाले निर्दिष्ट गरेको मान्यताअनुरूप न त सतप्रतिशत व्यक्ति वा फर्मले कानुनबमोजिम इमानदार रूपमा राज्यलाई कर तिरेर आफ्नो उतरदायित्व पूरा गरेका छन् । न त कर प्रशासन ती व्यक्ति वा मर्फलाई हदैसम्म करको दायरामा ल्याउने प्रयत्न गर्छ । राज्यको राजस्व सङ्कलनको लक्ष्य बराबरभन्दा बढी रकम चुहावट भएको छ । तिरोप्रतिको नागरिकको हदैसम्मको विकर्षण कर प्रशासनले राम्ररी बुझेको छ । तर, नागरिकले राज्यलाई करको बदलामा प्रत्यक्ष लाभको अपेक्षा नगरी तिनेको कर व्यवस्थापन स्वच्छ र पारदर्शी नहुँदा कर प्रशासन यसको जवाफदेहीबाट बच्न देखावटी रूपमा करको दायरा बढाए पनि गुणस्तरको श्रीवृद्धिमा हदैसम्म चुकेको छ । आज करको दायरा तुलनात्मक रूपमा फराकिलो अवश्य छ । तर, यसको प्रभावकारिता कस्तो छ भन्ने तथ्यले सबैभन्दा ठूलो अर्थ राख्छ । बर्सेनि लाखौँको सङ्ख्यामा नयाँ करदाता थपिएको सरकारी तथ्याङ्क सुनिन्छ । यो सफलतामा राज्य गर्व गर्छ । तर, राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न राज्य कति सफल भयो वा नागरिकमा करप्रतिको आकर्षण बढाउन कर शिक्षा अभियानको लक्ष्यमा गोल गर्न कर प्रशासन कति सफल भयो यसमा सरकार गम्भीर

कर तिर्दैनन् विदेशस्थित नियोगका कर्मचारी, पहुँचवालालाई मन्त्रिपरिषद्बाटै छुट

काठमाडौँ । परराष्ट्र मन्त्रालय र अन्य मन्त्रालयबाट विदेशस्थित नेपाली नियोगहरूमा कार्यरत कर्मचारीले १० वर्षदेखि सरकारलाई कर नबुझाएको पाइएको छ । कर नतिर्नेलाई सरकारले दण्डित गर्नुपर्नेमा अधिकांश बर्सेनि पुरष्कृत हुने सूचीमा छन् ...