अमेरिकी अर्बपति जिम साइमोन्स, जो आफ्नो छोराको सपना पूरा गर्न बर्सेनि नेपाल आउँछन्

काठमाडौं : पर्यटकीय सिजनमा सुरु भएसँगै यतिखेर विभिन्न मुलुकबाट प्राइभेट जेट लिएर विदेशी नागरिक आइरहेका छन्। गत सोमवार एउटा प्राइभेट जेट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो। यो चार्टर विमानमा पर्यटकको रुपमा नेपाल भ्रमण गर्न आएका व्यक्ति भने थिएनन्। आफ्नो छोराको इच्छा पूरा गर्नका लागि डेढ दशकदेखि बर्सेनि नेपाल आउने अर्बपति…