विदेशीले नेपालबाट लैजान्छन् बर्सेनि आठ अर्ब

काठमाडौं, भदौ २६ । नेपालीले विदेशमा काम गरेर पठाएको विप्रेषणबाट अर्थतन्त्रलाई ठुलो भरथेग त भइरहेकै छ तर नेपाल विप्रेषण ल्याउने मुलुक मात्र भने होइन । नेपालमै कमाएर विदेशीले बर्सेनि अर्बौँ रुपियाँ पनि लगिरहेका छन् । विदेशी नागरिकले नेपालमा आम्दानी गरेर आर्थिक वर्ष २०७८/७९ मा मात्रै करिब आठ अर्ब रुपियाँ लगेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क छ […]

सम्बन्धित सामग्री

आम्दानी ४४ अर्ब, खर्च साढे ४ अर्ब

काठमाडौं । अन्य महिनामा आम्दानीभन्दा बढी खर्च गर्ने सरकारले साउनको तेस्रो सातासम्ममा भने खर्चभन्दा बढी आम्दानी गरेको छ । आर्थिक वर्ष २०८०(८१ को तेस्रो सातामा सरकारले ४४ अर्ब ३ करोड ९७ लाख रुपैयाँ आम्दानी गर्दा खर्च भने १६ अर्ब ७६ करोड ९१ लाख रुपैयाँ मात्र गरेको छ । अपेक्षित राजस्व संकलन गर्न नसक्दा बर्सेनि ऋण […]

राजस्व गुम्दै, तस्करी मौलाउँदै

नेपालगन्ज भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व उठाउन सकेन। २९ अर्ब ३२ करोड ९५ लाख रुपैयाँ लक्ष्य लिएको भन्सार कार्यालयले झन्डै ११ अर्ब नोक्सान व्यहोर्दै १८ अर्ब १९ करोड राजस्व संकलन भयो। यो वर्ष मात्र होइन, बर्सेनि भन्सार कार्यालयले राजस्व गुमाउँदै आएको ...

गुगलका डाटा सेन्टरले खपत गर्छन् वार्षिक १५ अर्ब लिटर पानी

गुगल सर्च इन्जिनमा हरेक दिन अर्बौं पटक सर्च गरिन्छ । गुगलले संसारभरका मानिसका प्रश्नको जवाफ दिन्छ र त्यसमा गुगलका डाटा सेन्टरहरुले काम गर्छन् । ती डाटा सेन्टरहरुले बर्सेनि अर्बौं लिटर पानी खपत गर्दछन् । विश्वभर रहेका गुगलका डाटा सेन्टरहरुले सन् २०२१ मा १५ अर्ब लिटर पानी खर्च गरेको तथ्यांक सार्वजनिक भएको छ । त्यसमध्ये ८० […]

विदेशीले नेपालबाट लैजान्छन् आठ अर्ब

नेपालीले विदेशमा काम गरेर पठाएको विप्रेषणबाट अर्थतन्त्रलाई ठुलो भरथेग त भइरहेकै छ तर नेपाल विप्रेषण ल्याउने मुलुक मात्र भने होइन । नेपालमै कमाएर विदेशीले बर्सेनि अर्बौँ रुपियाँ पनि लगिरहेका छन् । विदेशी नागरिकले नेपालमा आम्दानी गरेर आर्थिक वर्ष २०७८/७९ मा मात्रै करिब आठ अर्ब रुपियाँ लगेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क छ । राष्ट्र बैङ्कका अनुसार यो रकम औपचारिक माध्यमबाट गएको विप्रेषण मात्रै हो ।विश्व बैङ्कले पनि सन् २०२० मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालबाट त्यतिबेला विप्रेषणका रूपमा चार क

कर्णाली प्रदेश सरकारको बेरुजु रु. दुई अर्ब ७९ करोड

काठमाडौँ,३० असार । महालेखापरीक्षकको चौथो प्रतिवेदन–२०७९ ले कर्णाली प्रदेश सरकार मातहतका निकायमा बर्सेनि बेरुजु बढ्दै गएको जनाएको छ । प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा प्रदेशको अद्यावधिक बेरुजु रु दुई अर्ब ७९ करोड ८७ लाख ३० हजार पुगेको छ । आव २०७७÷७८ मा प्रदेश सरकार र मातहतका गरी १५१ निकायको रु ३१ अर्ब आठ करोड […]

कर्णाली प्रदेश सरकारको बेरुजु रु. दुई अर्ब ७९ करोड

कर्णाली । महालेखापरीक्षकको चौथो प्रतिवेदन–२०७९ ले कर्णाली प्रदेश सरकार मातहतका निकायमा बर्सेनि बेरुजु बढ्दै गएको जनाएको छ । प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७७/७८ मा प्रदेशको अद्यावधिक बेरुजु रु दुई अर्ब ७९ करोड ८७ लाख ३० हजार पुगेको छ । आव २०७७/७८ मा प्रदेश सरकार र मातहतका गरी १५१ निकायको रु ३१ अर्ब आठ करोड ९० […]

सरकारको लाचारीले कृषकलाई बर्सेनि रासायनिक मलको समस्या

मुलुकमा बर्सेनि रासायनिक मलको अभाव हुने गर्छ । मागअनुसार आपूर्ति नहुँदा प्रत्येक वर्ष बाली लगाउने सिजनमा किसानले मलको अभाव खेप्नुपर्छ । चालू आर्थिक वर्षका लागि सरकारले मल खरिद गर्न १५ अर्ब रुपैयाँ विनियोजन गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य बढेकाले विनियोजन गरेको रकमले २ लाख ४० हजार मेट्रिक टनमात्र मल खरिद गर्न पुग्ने कृषि […]

वैदेशिक रोजगार: जागिरको प्रलोभनमा बर्सेनि एक अर्ब रूपैयाँ लुट

काठमाडौं, साउन २६ । म्यानपावर कम्पनी र दलालहरूले विदेशी मुलुकमा आकर्षक रोजगारीको प्रलोभन देखाएर सोझा एवं गरिब नेपाली युवाबाट वार्षिक एक अर्ब रूपैयाँ हाराहारीमा लुटिरहेका छन्। म्यानपावर कम्पनी र दलालहरूले मिलेमतोमा सुरक्षित एवं भरपर्दो काम र आकर्षक तलबसुविधा देखाएर मोटो रकम लिई युवालाई विदेश पठाउने गरेका छन्। तर भनिएअनुसार काम र सुविधा पाउनुको सट्टा विदेश […]

बर्सेनि चार अर्ब रुपियाँको बिजुली जनतालाई निःशुल्क

नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारण जनतालाई हरेक वर्ष चार अर्ब रुपियाँ बराबरको विद्युत् निःशुल्क उपलब्ध गराएको छ । २० युनिटभन्दा कम खपत हुने ग्राहकलाई निःशुल्क बिजुली उपलब्ध गराउने सरकारको निर्णय कार्यान्वयन गर्दा गएको दुई वर्षमा बर्सेनि चार अर्ब रुपियाँको विद्युत् निःशुल्क वितरण गरिएको प्राधिकरणले जनाएको छ ।