काठमाडौं । प्रविधिसम्बन्धी अग्रणी अमेरिकी कम्पनी एप्पलले फिल्म निर्माणमा बर्सेनि एक बिलियन डलर खर्च गर्ने योजना सार्वजनिक गरेको छ । हलिउडमा प्रतिष्ठा बढाउने र स्ट्रिमिङ सेवामा दर्शकलाई लोभ्याउने एक महत्वाकांक्षी प्रयासको रुपमा यसलाई लिइएको ब्लुमबर्गले जनाएको छ । एप्पलले यस वर्ष हलमा रिलिज हुने र भविष्यमा थप फिल्मको स्लट तय गर्नेजस्ता साझेदारीको बारेमा स्टुडियोहरुसँग सम्पर्क […]