विश्वमा बर्सेनि खर्ब डलरको हतियार बिक्री

काठमाडौं । विश्वमा एक वर्षमा करीब ६ खर्ब डलर मूल्यका हतियार तथा सैन्य सामग्रीहरु बिक्री हुने गरेको एक प्रतिवेदनले देखाएको छ । स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२१ मा विश्वका १ सय वटा ठूला हतियार निर्माता कम्पनीहरुले ५ खर्ब ९२ अर्ब डलरका हतियार तथा सैन्य सामग्रीहरु बिक्री गरेका छन् । […]