टोकियो । नेपाली साहित्यको सुरुवात १९ औं शताब्दीबाट भएको पाइन्छ । आधुनिककालसम्म आइपुग्दा यसको आयाम फराकिलो भएको छ । पहिले भारत, म्यानमार, भुटान, थाइल्याण्ड लगायत देशमा नेपाली साहित्य र संस्कृति झल्काउने विभिन्न क्रियाकलाप हुने गर्दथे । पछिल्लो समय जापानसँगै अमेरिका, अष्ट्रेलिया र युरोपका धेरै देशमा नेपाली साहित्य र संस्कृतिसम्बन्धी गतिविधि हुने गरेका छन् । परदेश […]