अन्तर्राष्ट्रिय नेपाली समाज विश्व नेपाली साहित्य सम्मेलनको घोषणापत्र

अन्तर्राष्ट्रिय नेपाली समाज नेपाली साहित्य सम्मेलन २०२१ गत साता सम्पन्न भएको छ । काठमाडौंमा सम्पन्न सम्मेलनले समाजिक कुप्रथालाई साहित्यमार्फत सचेत गराउने गरी १६ बुँदे घोषणापत्र जारी गरेको छ ।...

सम्बन्धित सामग्री

पोर्चुगलमा विश्व साहित्य सम्मेलन, ८ बुँदे लिस्बन घोषणापत्र जारी

भरत प्रधान, लिस्बन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आठौँ विश्व साहित्य सम्मेलन पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न भएको छ । तीन दिन सम्म सञ्चालन भएको सम्मेलनले आठ बुँदे लिस्बन घोषणापत्र समेत जारी गरेको छ । आईतबार सम्पन्न भएको सम्मेलनले विश्वभर नेपाली भाषा र साहित्यको संरक्षण र संवद्र्धन गर्नुपर्नेमा जोड दिएको छ । यस्तै, नेपाली भाषा […]

पोर्चुगलमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन हुँदै

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलले विश्व साहित्य सम्मेलन गर्ने भएको छ । समाजले विश्व नारी दिवसका अवसर पारेर पोर्चुगलको लिस्बनमा आगामी मार्च ८ देखि १० तारिखसम्म आठौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलन...

धनगढीमा विश्व नेपाली नारी साहित्य सम्मेलन हुँदै

धनगढी । धनगढीमा आगामी चैत्र दोस्रो साता विश्व नेपाली नारी साहित्य सम्मेलन हुने भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा आगामी चैत्र १० गतेदेखि १३ गतेसम्म चार दिन सम्मेलन हुने भएको हो । साहित्य समाजले यसअघि धनगढीमा २०७६ सालमा विश्व नेपाली साहित्य सम्मेलन र २०७८ सालमा नेपाली साहित्य सम्मेलन आयोजना गरिसकेको छ । साहित्य समाजका […] The post धनगढीमा विश्व नेपाली नारी साहित्य सम्मेलन हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

उषा ठाकुर र तारानाथ दाहाललाई ‘भद्र घले पदक’

काठमाडौं । त्रिमूर्ति निकेतनले त्रिमूर्ति निकेतनबाट गठित ‘विश्वनारी नेपाली साहित्य सम्मेलन’ र ‘सत्यमोहन जोशी शताब्दी महोत्सव’को आरम्भदेखि अन्त्यसम्मको नेतृत्वदायी भूमिकामा सार्थक, उल्लेखनीय र विशिष्ट योगदानका निम्ति प्रा.डा.उषा ठाकुरलाई ‘भद्र घले पदक’ समर्पण गर्ने निर्णय गरेको छ । त्यसैगरी त्रिमूर्ति निकेतनको स्थापनामा गुरुतर भूमिका निर्वाह गर्दै देशदेशान्तरमा संस्थाको गरिमामय उचाइ अभिवृद्धिका लागि समेत विशिष्ट योगदान पुर्याएबापत […] The post उषा ठाकुर र तारानाथ दाहाललाई ‘भद्र घले पदक’ appeared first on राजधानी राष्ट्रिय दैनिक.

पाँचौ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अष्ट्रेलियामा सम्पन्न

अन्तर्राष्ट्रियनेपाली साहित्य समाज (अनेसास)को पाँचौ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन पश्चिम अस्ट्रेलियाको पर्थमा नेपालका बरिष्ठ साहित्यकार तुलसी दिवसको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। यही सेप्टेम्बर ९ देखि १० सम्म उत्तरी पर्थ को द म्याकेडेनीएन कम्युनीटि सेन्टरमा आयोजना भएको दुई दिने सम्मेलन अनेसास, पर्थकोआयोजनामा सम्पन्न भएको थियो।

पाँचौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलन अष्ट्रेलियाको पर्थमा हुँदै

काठमाडाैँ: हरेक दुई वर्षमा हुँदै आएको अन्तर्राष्ट्रिय साहित्य सम्मेलन यस पटक अष्ट्रेलियाको पर्थमा सेप्टेम्बर ९ र १० तारिखमा आयोजना हुने भएको छ। यो कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पर्थ च्याप्टरले आयोजना गर्न लागेको हो। कार्यक्रममा अमेरिका, बेलायत, जापान, भारत, बेल्जियमलगायत अन्य देशबाट पाँच दर्जन साहित्य...

पर्थमा अन्तराष्ट्रिय साहित्य सम्मेलन हुँदै

हरेक दुई वर्षमा आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन यसबर्ष पश्चिम अष्ट्रेलियाको पर्थमा आयोजना हुने भएको छ ।

पाँचौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन पर्थमा

विश्वब्यापी रूपमा हरेक २ वर्षमा आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन यस पटक अष्ट्रेलियाको पर्थमा आयोजना हुँदैछ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा हुन लागेको सम्मेलन आउँदो सेप्टेम्बर ९ र १० तारिखमा पर्थस्थित म्यासोडेनियन सेन्टरमा हुँदैछ। पाँचौ पटक हुन लागेको साहित्य सम्मेलनका दौरान अनेसासको कार्यदिशा तथा नेपाली भाषालाई बिश्वब्यापीकरण गर्ने बारे छलफल गरिने…