अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलले विश्व साहित्य सम्मेलन गर्ने भएको छ । समाजले विश्व नारी दिवसका अवसर पारेर पोर्चुगलको लिस्बनमा आगामी मार्च ८ देखि १० तारिखसम्म आठौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलन...
भरत प्रधान, लिस्बन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आठौँ विश्व साहित्य सम्मेलन पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न भएको छ । तीन दिन सम्म सञ्चालन भएको सम्मेलनले आठ बुँदे लिस्बन घोषणापत्र समेत जारी गरेको छ । आईतबार सम्पन्न भएको सम्मेलनले विश्वभर नेपाली भाषा र साहित्यको संरक्षण र संवद्र्धन गर्नुपर्नेमा जोड दिएको छ । यस्तै, नेपाली भाषा […]
दमौली- तनहुँको अग्रणी साहित्यिक संस्था ‘गण्डकी वाङ्मय प्रतिष्ठान’को आयोजनामा सदरमुकाम दमौली बजारमा शुक्रबारदेखि दुई दिने राष्ट्रिय साहित्य सम्मेलन सुरु भएको छ। ’भाषा साहित्य र संस्कृतिको उत्थान, साहित्यिक जागरण हाम्रो अभियान’ भन्ने मुल नारासहित सुरु भएको सम्मेलनको पहिलो दिन बरिष्ठ साहित्यकार सरुभक्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ९ जना कवि पुरस्कृत भएका छन्। मुलकभरिबाट प्राप्त दुई सय […]
गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको आयोजनामा दमौलीमा राष्ट्रियस्तरको साहित्य सम्मेलन हुने भएको छ। साहित्यको संरक्षण, प्रवर्द्धन र व्यासभूमि दमौलीको प्रचार–प्रसार गर्ने उद्देश्यसहित वाङ्मय प्रतिष्ठानले राष्ट्रियस्तरको साहित्य सम्मेलन गर्न लागेको हो।...
गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको आयोजनामा दमौलीमा राष्ट्रियस्तरको साहित्य सम्मेलन हुने भएको छ। साहित्यको संरक्षण, प्रवर्द्धन र व्यासभूमि दमौलीको प्रचार–प्रसार गर्ने उद्देश्यसहित वाङ्मय प्रतिष्ठानले राष्ट्रियस्तरको साहित्य सम्मेलन गर्न लागेको हो।...
काठमाण्डाै - धनगढीमा आउँदो १० गतेदेखि विश्व नेपाली नारी साहित्य सम्मेलन हुनेभएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा १० गतेदेखि १३ गतेसम्म सम्मेलन हुने भएको हो ।
विश्व नेपाली नारी साहित्य सम्मेलनमा भारतका विभिन्न राज्य, अमेरिका, भुटान, म्यानमारलगायतका देशबाट गरी दुई सयभन्दा बढी नारी साहित्य स्रष्टाहरूको सहभागिता रहने साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले जानकारी दिनुभयो ।
समारोहमा विलक्षण साहित्यिक प्रतिभा झमक घिमिरेलाई एक लाख ११ हजार राशिको बद्रि–कृष्णा वाङ्मय पुरस्कारद्वारा सम्मान गरिने छ । सम्...
धनगढी । धनगढीमा आगामी चैत्र दोस्रो साता विश्व नेपाली नारी साहित्य सम्मेलन हुने भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा आगामी चैत्र १० गतेदेखि १३ गतेसम्म चार दिन सम्मेलन हुने भएको हो । साहित्य समाजले यसअघि धनगढीमा २०७६ सालमा विश्व नेपाली साहित्य सम्मेलन र २०७८ सालमा नेपाली साहित्य सम्मेलन आयोजना गरिसकेको छ । साहित्य समाजका […]
The post धनगढीमा विश्व नेपाली नारी साहित्य सम्मेलन हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
नेपाल प्रज्ञा प्रतिष्ठान र चिनियाँ लेखक संघको संयुक्त आयोजनामा भएको नेपाल–चीन अनलाइन साहित्य सम्मेलन सकिएको छ । ‘रेसम मार्गमा साहित्यिक कल्पना’ विषयक सम्मेलनमा नेपाल र चीनका साहित्यकारहरू अनलाइन माध्यमबाट सहभागी भएका...
नेपाल प्रज्ञा–प्रतिष्ठान र चिनियाँ लेखक सङ्घको संयुक्त आयोजनामा नेपाल–चीन अनलाइन साहित्य सम्मेलन मङ्गलबार सम्पन्न भएको छ । ‘रेसम मार्गमा साहित्यिक कल्पना’ विषयक उक्त सम्मेलनमा नेपाल र चीनका विद्वान् एवम् साहित्यकारहरू अनलाइनका माध्यमबाट सहभागी भएका थिए ।कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले रेसम मार्गको अवधारणा साङ्केतिक भए पनि यसले आर्थिक, सामाजिक एवम् राजनीतिक जस्तै साहित्यिक र सांस्कृतिक विकासमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।