नेपाली साहित्य विकास परिषदबाट स्वास्थ्य उपचाका लागि सहयोग प्रदान

नेपाली साहित्य विकास परिषद् युकेले नेपालको लमजुङ निवासी साहित्यकार सामजसेवी महिलाको छोराको ल्युकोमिया रोगको उपचारका लागि एकलाख चौध हजार एकसय रुपैयाँ प्रदान गरेको छ । काठमाडौँमा उपचार गराइरहेका १२ कक्षामा अध्ययनरत विरामी युवाको उपचार सयोगका लागि परिषदमा नेपालबाट याचिका निवेदन प्राप्त भए पछि परिषद्का पदाधिकारीहरू आफैले सकेको सहयोग रकम दिएर उपचार सहयोग नेपाल पठाएका हुन् …