नेपाली साहित्य विकास परिषद् युके रजत महोत्सव पुरस्कार थापा र सुब्बालाई

बेलायत स्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् युकेको २७औँ साधारण सभाले आगामी दुई वर्षका लागि परिषद्को १३औँ कार्यकारिणी समिति चयन गरेको छ । वेस्ट लन्डन, एक्टनस्थित एबिआई कलेजमा सम्पन्न परिषद्को साधारण सभाबाट निर्बाचित भएका २५ सदस्यीय नयाँ कार्यसमितिमा कोमलप्रसाद श्रेष्ठ मल्ल अध्यक्ष, ध्रुव केसी वरिष्ठ सह(अध्यक्ष र चार जना सहअध्यक्षहरूमा वसन्त रायक्षेत्री, …