विश्वमा नेपाली साहित्य कमजोर छैन

नेपाली साहित्यमा विशिष्ट व्यक्तिहरु चर्चाका लागि योग्य छन्। भाषा, साहित्य र सिर्जनामा बौद्धिक जगतले ठूलो योगदान गरेका छन्। प्रा.डा. रमेश भट्टराईले वर्गीय लैङ्गिक र जातीय अध्ययनमा विद्यावारिधि गरेका हुन्। भट्टराई विगत २८ वर्षदेखि प्राध्यापन पेसामा आबद्ध छन्। सिर्जनात्मक लेखन, शिक्षाको सिद्धान्त, साहित्य दर्शन आदिको लामो अध्ययन गरेका छन्। उनी साझा प्रकाशनको महाप्रबन्धक, गोरखापत्र संस्थानको अध्यक्ष […]

सम्बन्धित सामग्री

जापानमा हुर्किंदो नेपाली साहित्य

टोकियो । नेपाली साहित्यको सुरुवात १९ औं शताब्दीबाट भएको पाइन्छ । आधुनिककालसम्म आइपुग्दा यसको आयाम फराकिलो भएको छ । पहिले भारत, म्यानमार, भुटान, थाइल्याण्ड लगायत देशमा नेपाली साहित्य र संस्कृति झल्काउने विभिन्न क्रियाकलाप हुने गर्दथे । पछिल्लो समय जापानसँगै अमेरिका, अष्ट्रेलिया र युरोपका धेरै देशमा नेपाली साहित्य र संस्कृतिसम्बन्धी गतिविधि हुने गरेका छन् । परदेश […]

पोर्चुगलमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन हुँदै

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलले विश्व साहित्य सम्मेलन गर्ने भएको छ । समाजले विश्व नारी दिवसका अवसर पारेर पोर्चुगलको लिस्बनमा आगामी मार्च ८ देखि १० तारिखसम्म आठौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलन...

नेपाली साहित्य विकास परिषदबाट स्वास्थ्य उपचाका लागि सहयोग प्रदान

नेपाली साहित्य विकास परिषद् युकेले नेपालको लमजुङ निवासी साहित्यकार सामजसेवी महिलाको छोराको ल्युकोमिया रोगको उपचारका लागि एकलाख चौध हजार एकसय रुपैयाँ प्रदान गरेको छ । काठमाडौँमा उपचार गराइरहेका १२ कक्षामा अध्ययनरत विरामी युवाको उपचार सयोगका लागि परिषदमा नेपालबाट याचिका निवेदन प्राप्त भए पछि परिषद्का पदाधिकारीहरू आफैले सकेको सहयोग रकम दिएर उपचार सहयोग नेपाल पठाएका हुन् …

नेपाली साहित्य विकास परिषद् युके रजत महोत्सव पुरस्कार थापा र सुब्बालाई

बेलायत स्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् युकेको २७औँ साधारण सभाले आगामी दुई वर्षका लागि परिषद्को १३औँ कार्यकारिणी समिति चयन गरेको छ । वेस्ट लन्डन, एक्टनस्थित एबिआई कलेजमा सम्पन्न परिषद्को साधारण सभाबाट निर्बाचित भएका २५ सदस्यीय नयाँ कार्यसमितिमा कोमलप्रसाद श्रेष्ठ मल्ल अध्यक्ष, ध्रुव केसी वरिष्ठ सह(अध्यक्ष र चार जना सहअध्यक्षहरूमा वसन्त रायक्षेत्री, …

नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानले गर्‍यो ६ स्रष्टालाई सम्मान

१५ चैत, काठमाडौं। नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीले विभिन्न स्रष्टाहरुलाई सम्मान गरेको छ । सो संस्थाले मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित पुरस्कार समर्पण कार्यक्रममा ६ जना स्रष्टाहरुलाई सम्मानित गरेको हो । महाकाव्यकार तथा वरिष्ठ साहित्यकार मनिराज जोशीद्वारा स्थापित एक लाख रुपियाँ राशीको ‘मनिराज जोशी बाङमय पुरस्कार २०७५’ बाट पूर्व प्रधानमन्त्री तथा वरिष्ठ […]

नारीवादी नेपाली साहित्य

हरेक मार्च ८ का दिन महिलाहरुले आफ्ना हक अधिकारका बारेमा बहसहरू गर्दै आएका छन् । अहिले विश्वमा सशक्त महिला लेखकहरु आएका छन् । विशेष गरी पश्चिमका मेरी ओल्स्टनक्र्याफ्ट, भर्जिनिया उल्फ, जर्मन गिरले साहित्यमार्फत् नारीवादी चेतनाको पृष्ठभूमि तयार पारे । यसपछि सिमोन द बुबर, नवाल सादवी, भारतीय लेखिका कमला दास लगायतका सशक्त लेखक÷साहित्यकारहरुले यसलाई स्थापित र विकसित गर्दै आए । नेपालमा पनि नारीवादी साहित्यकारहरु सशक्त ढंगले कलम चलाउन थालेका छन् ।के हो नारीवादी साहित्य ?समाजका संस्कृति, रीतिरिवाज,

धनगढीमा नेपाली साहित्य महाेत्सव सुरु

कैलाली – कैलालीको धनगढीमा आज बिहीवारदेखि साहित्य महोत्सव सुरु भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा सुरु भएकाे नेपाली साहित्य महोत्सव २०७८ को उद्घाटन मुख्यमन्त्री त्रिलोचन भट्टले गर्नुभएकाे छ ।  महोत्सव आयोजक समितिका संयोजक यज्ञराज उपाध्यायले नेपाली भाषा संस्कृतिको उजागर गर्ने तथा सुदूरपश्चिमको संस्कृति, साहित्य, कलालाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरसम्म जोड्ने उद्देश्यले महोत्सवको आयोजना भएको बताउनुभयाे ।  महोत्सवमा विभिन्न ठाउँबाट दुई सय जनाभन्दा धेरै साहित्यकारको उपस्थिति रहेको छ । उनीहरूको उपस्थ...

धनगढीमा विश्व नेपाली साहित्य महोत्सव हुने

विश्व नेपाली साहित्य महोत्सव धनगढीमा फागुन १९, २० र २१ गते सञ्चालन हुने भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा महोत्सव हुन लागेको हो ।समाजले प्रत्येक वर्ष धनगढीमा महोत्सवको आयोजना गर्दै आएको छ । यो महोत्सवको दोस्रो संस्करण हो । ७१ औं प्रजातन्त्र दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आतिथ्यतामा समाजमा आयोजित कार्यक्रमका बीच महोत्सव आयोजना गरिने आयोजकले जानकारी दिएको हो ।‘काली–कर्णाली क्षेत्रको गौरव गाथालाई आत्मसात् गर्दै भाषा, साहित्य, कला र संस्कृतिक

अन्तर्राष्ट्रिय नेपाली समाज विश्व नेपाली साहित्य सम्मेलनको घोषणापत्र

अन्तर्राष्ट्रिय नेपाली समाज नेपाली साहित्य सम्मेलन २०२१ गत साता सम्पन्न भएको छ । काठमाडौंमा सम्पन्न सम्मेलनले समाजिक कुप्रथालाई साहित्यमार्फत सचेत गराउने गरी १६ बुँदे घोषणापत्र जारी गरेको छ ।...