हरेक मार्च ८ का दिन महिलाहरुले आफ्ना हक अधिकारका बारेमा बहसहरू गर्दै आएका छन् । अहिले विश्वमा सशक्त महिला लेखकहरु आएका छन् । विशेष गरी पश्चिमका मेरी ओल्स्टनक्र्याफ्ट, भर्जिनिया उल्फ, जर्मन गिरले साहित्यमार्फत् नारीवादी चेतनाको पृष्ठभूमि तयार पारे । यसपछि सिमोन द बुबर, नवाल सादवी, भारतीय लेखिका कमला दास लगायतका सशक्त लेखक÷साहित्यकारहरुले यसलाई स्थापित र विकसित गर्दै आए । नेपालमा पनि नारीवादी साहित्यकारहरु सशक्त ढंगले कलम चलाउन थालेका छन् ।के हो नारीवादी साहित्य ?समाजका संस्कृति, रीतिरिवाज,