अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा संस्थाको आधिकारिक गीत चयनका लागि आह्वान

१ भदौ, काठमाडौं । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले आधिकारिक गीत चयन गर्नका लागि सार्वजनिक रूपमा गीत (अनेसास गान) आह्‍वान गरेको छ । संस्था ३० वर्ष पुगेको अवसरमा संस्थाका लागि आधिकारिक गीतको आवश्यकता महसुस गरी सार्वजनिक रूपमा आह्‍वान गरेको हो । ‘गीत छनौट कार्यविधि अनुरूप छनौटमा परेको सर्वोत्कृष्ट एउटा गीतलाई अनेसास गानको रूपमा प्रयोगमा ल्याइने […]

सम्बन्धित सामग्री