मजदुरलाई ३ करोड बिगो

इटहरी, वैशाख २४ । इटहरी उपमहानगरपालिका–१९ ब्रम्हपुरस्थित फूलबारी टोलमा रहेको सानो घरबाहिर काम गरिरहेको अवस्थामा भेटिइन्, दिलकुमारी विश्वकर्मा । उनी घरीघरी टोलाउँछिन्, घरी भावुक बन्छिन् त घरी श्रीमानले न्याय पाउने आशमा आफैसँग उत्तर खोज्छिन् । उनी अहिले निरन्तर कहिले उच्च अदालत विराटनगर त कहिले झुम्का कारागार पुग्छिन् । आफ्ना श्रीमान लालबहादुर विश्वकर्मा (गोपाल) झुम्का कारागारमा […]

सम्बन्धित सामग्री

चार करोड बिगो माग गर्दै ११ जनाविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडौँ । चार करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आइतबार विशेष अदालतमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, सुर्खेतका तत्कालीन कामु निर्देशक भीमकान्त लामिछानेसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको हो । लामिछानेसहित ११ जना मिलेर सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी गरी भ्रष्टाचार गरेको […]

चार करोड बिगो माग गर्दै ११ जनाविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडौं । चार करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आइतबार विशेष अदालतमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, सुर्खेतका तत्कालीन कामु निर्देशक भीमकान्त लामिछानेसहित ११ जनाविरद्ध मुद्दा दायर गरेको हो । लामिछानेसहित ११ जना मिलेर सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी गरी भ्रष्टाचार गरेको […]

सर्लाहीका साहुकार परदेशीविरुद्ध चार करोड बिगो दाबीसहित मुद्दा

काठमाडौँ । सर्लाहीका खुँखार मिटरब्याजी श्याम परदेशी भनिने श्यामकृष्ण साहविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा झन्डै चार करोड बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको छ ।  सोझा गाउँलेलाई ऋण लगाएर महँगो ब्याज असुल्ने साह र पत्नी मञ्जु देवीसमेतलाई प्रतिवादी बनाएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको हो ।  २० साउनमा दर्ता भएको मुद्दामा साहविरुद्ध तीन करोड २० […]

अमित श्रेष्ठको मुद्दामा ४८ करोड बिगो मागदाबी, थुनछेक बहस हुँदै

क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा पक्राउ परेका नुवाकोटका अमित श्रेष्ठसँग जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ४८ करोड ४ लाख ७२ हजार बिगो मागदाबी लिएको छ । मोबाइल र ल्यापटपको फोरेन्सिक जाँच रिपोर्ट अनुसार उनले राष्ट्र बैंकको अनुमति बिना विदेशी मुद्राको कारोबार गरेको देखिएको छ ।उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँ महानगरपालिका–३ पानीपोखरी बस्दै आएका ४१ वर्षीय श्रेष्ठलाई असार २९ मा पक्राउ गरेको थियो । डिजिटल फोरेन्सिक ल्याबमा उनको ल्यापटप र मोबाइल परीक्षण गर्दा ३३ करोड ९ लाख २१

कर छलेको आरोपमा चार जनाविरुद्ध ९ करोड रुपैयाँ बिगो माग राखेर मुद्दा दायर

काठमाण्डाै – भारतबाट भन्सार छलेर सामान ल्याइ सरकारलाई बुझाउनुपर्ने कर छलेको आरोपमा चार जनाविरुद्ध नौ करोड रुपैयाँ बिगो माग राखेर मुद्दा दायर भएको छ ।  राजस्व अनुसन्धान विभागले अर्घाखाँचीको छत्रदेव घर भइ बुटवल बस्ने नसिपदिन मियाँ, पाल्पा घर भइ बुटवलको मालिका ढुवानी सेवामा कार्यरत शंकरप्रसाद आचार्य, मनकामना सप्लायर्सका रेखा जैसवाल र भारतको गान्धीनगरका आशिष सिंहविरुद्ध नाै करोड २१ लाख रुपैयाँ बिगो माग राखेर उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।  उनीहरूले मिलेमतो गरेर भारतबाट भन्सार चोरी पैठार...

१६ करोड बिगो दाबी गर्दै तीन जनाविरुद्ध मुद्दा

आठ करोड २१ लाख ७२ हजार ४४१ रुपैयाँ राजश्व छलेकाले उनीहरूविरुद्ध बिगो र बराबरको जरिवाना गरी १६ करोड ४३ लाख ४५ हजार २८२ मागदाबी गर्दै मुद्दा दायर गरिएको विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिनुभयो ।

व्यवसायीको गुनासो : १९ करोड बिगो तिर्दासमेत नेपाल बैंकले सम्पत्ति फिर्ता दिएन

सर्वोच्च अदालतले गरेको फैसला अनुसार बिगो तिरे पनि नेपाल बैंक लिमिटेडले आफ्नो सम्पत्ति फिर्ता नगरेको भन्दै व्यवसायी मोहन साहनीले ध्यानाकर्षण गराएका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर साहनीले अदालतको आदेश अनुसार आफूले बिगो तिरेको तर बैंकले सम्पत्ति फिर्ता नगरेको बताएका हुन् । उनले जतिसक्दो छिटो सर्वोच्च अदालतको फैसला कार्यान्वयनको माग गरे । साहनीले भने,‘सर्वोच्च अदालतको फैसला बमोजिमको भुक्तानी भई सकेकाले धितो फिर्ता पाउन अनुरोध गर्दछु ।’ बैंकमा धितो राखिएको करोड

६७ करोड बिगो असुलीको दाबीसहित तीन जनाविरुद्ध मुद्दा दायर

राजस्व अनुसन्धान विभागले राजस्व छलीको अभियोगमा ६७ करोड रुपैयाँ बराबरको बिगो असुल गरी जरीवाना तथा कैद माग दाबी गरी तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ ।दुई छुट्टाछुट्टै कम्पनीमार्फत् राजस्व चुहावट गरेको आरोपमा तीन जनाविरुद्ध विभागले ६६ करोड ८६ लाख ७३ हजार रुपैयाँ बराबरको जरीवाना र कैद माग गर्दै बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको […]

२३ अर्ब बिगो दाबी गर्दै  राजस्व अनुसन्धानको मुद्दा

चालू आर्थिक वर्षमा राजस्व अनुसन्धान विभागले २३ अर्ब २६ करोड रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरेको छ । यो वर्षको साउनदेखि हालसम्म २ सय ६७ जना प्रतिवादीविरुद्ध सो रकमबराबर बिगो...

३० करोड बिगो माग्दै दुई कम्पनीविरुद्ध भ्याट छलीको मुद्दा

राजस्व अनुसन्धान विभागले दुई फर्मविरुद्ध ३० करोडभन्दा बढी रकम बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको छ