राजस्व अनुसन्धान विभागले राजस्व चुहावट सम्बन्धी मुद्दामा तीनजना बिरुद्ध १६ करोडभन्दा बढी विगो कायम गर्दै मुद्दा दायर गरेको छ। विभागले सौगात इन्टरनेशनलका प्रोपराइटर दिपक कुमार देउजा,खाता संचालक मोहन प्रसाद भट्टराई र...
नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी राजश्व छली गरेको अभियोगमा २ व्यापारिक फर्मका सञ्चालकसहित १२ जनाविरूद्ध मुद्दा दायर भएको छ । राजश्व अनुसन्धान विभागले रूपन्देहीको कृष्टल बोटलर्स प्रा.लि.का सञ्चालक फुलसिंह क्षेत्री, माउन्ड एभरेष्ट डिस्टीलरी प्रालिका सञ्चालक मृगेन्द्रगोविन्द श्रेष्ठ र सिद्धार्थनगर–३ का मोहम्मद साहिद अन्सारीसहित १२ जनाविरूद्ध मुद्दा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।नक्कली अन्तःशुल्क स्टिकर टाँसेर ५ करोड ५६ लाख ४३ हजार ९८ रुपैयाँ राजश्व छली गरेको पाइएकाले उनीहरूलाई मुद्दा दायर गरिएको राजश्व अनुसन्धान विभागले जनाएको छ। उनीहरूलाई बिगो बराबरको रकम, जरिवाना र कैद सजायको माग दाबी गरिएको छ ।
काठमाडौँ। राजश्व अनुसन्धान विभागले दुई व्यापारिक कम्पनीविरूद्ध ६७ करोडको मुद्दा दायर गरेको छ । नक्कली भ्याट बिल प्रकरणमा एक व्यापारिक फर्मसँग ४१ करोड ५१ लाख ३१ हजार ८५४ रूपैयाँ बिगो माग्दै अदालतमा मुद्दा दायर गरेको छ। सर्लाही ब्रह्मपुरीको मनिराज सप्लायर्स, त्यसका प्रोप्राइटर राज देवी र फर्मका मुख्य कारोबारी राजाराम महतोसँग उक्त बराबरको बिगो, जरिवाना र […]
राजस्व अनुसन्धान विभागले एक दर्जन कम्पनीविरुद्ध करिब १ अर्ब रुपैयाँ बराबर बिगो असुल गरी जरिवाना र कैद सजाय माग्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।