काठमाडौँ । चार करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आइतबार विशेष अदालतमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, सुर्खेतका तत्कालीन कामु निर्देशक भीमकान्त लामिछानेसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको हो । लामिछानेसहित ११ जना मिलेर सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी गरी भ्रष्टाचार गरेको […]