२३ अर्ब बिगो दाबी गर्दै  राजस्व अनुसन्धानको मुद्दा

चालू आर्थिक वर्षमा राजस्व अनुसन्धान विभागले २३ अर्ब २६ करोड रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरेको छ । यो वर्षको साउनदेखि हालसम्म २ सय ६७ जना प्रतिवादीविरुद्ध सो रकमबराबर बिगो...

सम्बन्धित सामग्री

राजस्व छलीमा डेढ अर्बको बिगो सहित मुद्दा दायर

राजस्व छली गर्नेलाई करिब डेढ अर्ब बिगो दाबी गर्दै सरकारले मुद्दा दायर गरेको छ। चालु आर्थिक वर्ष २०८०/८१को सात महिनामा राजस्व अनुसन्धान विभागले २५ वटा मुद्दा दायर गरेको छ।...

राजस्व छलीमा डेढ अर्बको बिगो सहित मुद्दा दायर

राजस्व छली गर्नेलाई करिब डेढ अर्ब बिगो दाबी गर्दै सरकारले मुद्दा दायर गरेको छ। चालु आर्थिक वर्ष २०८०/८१को सात महिनामा राजस्व अनुसन्धान विभागले २५ वटा मुद्दा दायर गरेको छ।...

एक वर्षमा राजस्व अनुसन्धानद्वारा ३४७ वटा मुद्दा दायर, साढे १० अर्ब मागदाबी

राजस्व अनुसन्धान विभागले गत आर्थिक वर्षमा ३४७ प्रतिवादी विरुद्ध मुद्दा दायर गरेको छ । विभागले राजस्व चुहावट र विदेशी विनियम अपचलन गरेको पाइएका व्यक्ति तथा संस्थाहरू विरुद्ध सो संख्यामा मुद्दा दायर गर्दै १० अर्ब ५५ करोड रुपैयाँ बराबरको बिगो दाबी गरेको छ ।राजस्व अनुसन्धान विभाग तथा विभाग अन्तर्गतका कार्यालयहरूले गरेको अनुसन्धानबाट गैरकानुनी काम गरेको पाइएपछि विभिन्न व्यक्ति तथा फर्म विरुद्ध मुद्दा दायर गरिएको विभागका प्रवक्ता प्रद्युम्न प्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार राजस्व चुहावट गर्

राजस्व चुहावटका ४७ मुद्दा

काठमाडौं । चालू आर्थिक वर्षको माघ मसान्तसम्म राजस्व चुहावटका ४७ वटा मुद्दा दर्ता भएका छन् । ७ महिनामा ५ अर्ब रुपैयाँको बिगो दाबी गर्दै ४७ वटा मुद्दा दर्ता गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ । विभागका अनुसार पुस मसान्तसम्ममा ४२ वटा मुद्दा दर्ता भएकोमा माघमा ५ वटा मुद्दा थपिएको हो । चालू आवको पहिलो ५ […]

राजस्व छली गर्ने विरुद्ध पाँच अर्बका मुद्दा

काठमाडौं, माघ १४ । सरकारले राजस्व छली गर्नेविरुद्ध कडाइ गर्दै धमाधम मुद्दा दायर गरेको छ। विभागले ६ महिनाको अवधिमा ५ अर्ब रूपैयाँभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो। राजस्व चुहावट, छली, विदेशी विनिमय अपचलन लगायत कडाइ गरेको राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलले बताए। ‘विभागको जिम्मेवारी अनुसार सबै मुद्दा प्राथमिकतामा छन्,’ पौडेलले भने, […]

राजस्व चुहावट आरोपमा २० अर्बको बिगो दाबी

राजस्व अनुसन्धान विभागले गत आर्थिक वर्ष ०७७/७८ मा राजस्व चुहावटतर्फ झण्डै २० अर्ब बराबरको मागदाबी गर्दैै अदालतमा मुद्दा दर्ता गरेको छ । विभागले ५४ वटा मुद्दामा ३१७ जना प्रतिवादीविरुद्ध १९ अर्ब ८१ करोड रुपैयाँको विगो दाबी गर्दै अदालतमा मुद्दा दर्ता गरेको हो । यसैगरी विदेशी विनिमयतर्फ विभागले ५४ वटा मुद्दामा ११४ जनालाई प्रतिवादी बनाउँदै चार […]

साढे १८ अर्ब विगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर

राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको आरोपमा साढे १८ अर्ब रुपैयाँको विगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।चालु आर्थिक वर्ष २०७७-०७८ को हालसम्म राजस्व चुहावटको आरोपमा १८ अर्ब ४५ करोड बराबरको विगो दाबी गर्दै २३१ जनालाई प्रतिवादी बनाई ५८ मुद्दा दायर गरेको हो । दायर भएका मुद्दामध्ये करिब ८० प्रतिशत नक्कली भ्याटको रहेको […]

चुँडामणी शर्मालगायत तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १ अर्ब ३३ लाख बिगो दाबी

काठमााडौं। राजस्व विभागका तत्कालीन महानिर्देशक चुँडामणि शर्मासहित लुम्बुध्वज महत र उमेशप्रसाद ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ विगोसहितको भ्रष्टाचार मुद्दा बुधबार दायर गरेको हो। आयोगले आज उनीहरुसँग एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

राजस्व अनुसन्धान विभाग: ३३ महिनामा ७८० विरुद्ध मुद्दा

विभागले यो अवधिमा आधा खर्ब रूपैयाँभन्दा बढी राजस्व तथा विदेशी विनिमय अपचलनसम्बन्धी कसुरमा अनुसन्धान गरेको छ। ३३ महिनामा दुई सय २० मुद्दामा सात सय ८० जना विरुद्ध राजस्व अपचलनतर्फ ३६ अर्ब ३१ करोड रूपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको मैनालीले बत...