काठमाण्डाै – भारतबाट भन्सार छलेर सामान ल्याइ सरकारलाई बुझाउनुपर्ने कर छलेको आरोपमा चार जनाविरुद्ध नौ करोड रुपैयाँ बिगो माग राखेर मुद्दा दायर भएको छ ।
राजस्व अनुसन्धान विभागले अर्घाखाँचीको छत्रदेव घर भइ बुटवल बस्ने नसिपदिन मियाँ, पाल्पा घर भइ बुटवलको मालिका ढुवानी सेवामा कार्यरत शंकरप्रसाद आचार्य, मनकामना सप्लायर्सका रेखा जैसवाल र भारतको गान्धीनगरका आशिष सिंहविरुद्ध नाै करोड २१ लाख रुपैयाँ बिगो माग राखेर उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
उनीहरूले मिलेमतो गरेर भारतबाट भन्सार चोरी पैठार...