६७ करोड बिगो असुलीको दाबीसहित तीन जनाविरुद्ध मुद्दा दायर

राजस्व अनुसन्धान विभागले राजस्व छलीको अभियोगमा ६७ करोड रुपैयाँ बराबरको बिगो असुल गरी जरीवाना तथा कैद माग दाबी गरी तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ ।दुई छुट्टाछुट्टै कम्पनीमार्फत् राजस्व चुहावट गरेको आरोपमा तीन जनाविरुद्ध विभागले ६६ करोड ८६ लाख ७३ हजार रुपैयाँ बराबरको जरीवाना र कैद माग गर्दै बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको […]