सन्दीपमाथि १२ वर्षसम्मको सजाय माग आज थुनछेक बहस

नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा एक नाबालिका किशोरीलाई जबर्जस्तीकरणी गरेको अभियोगमा १२ वर्षसम्मको सजाय माग गर्दै मुद्दा दर्ता भएको छ।...

सम्बन्धित सामग्री

सन्दीपले दिए ‘इन्कारी’ बयान

थुनछेक बहस आजबाट सुरु हुने, कसुर प्रमाणित भए  १० देखि १२ वर्षसम्म कैद सजाय हुने बालिका जबर्जस्ती करणी अभियोगमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको थुनछेक बहस बुधबारबाट...

आजदेखि सन्दीपको थुनछेक बहस शुरु हुँदै

काठमाडौं, कात्तिक १५ । भूनेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा एक नाबालिका किशोरीलाई जबर्जस्तीकरणी गरेको अभियोगमा १२ वर्षसम्मको सजाय माग गर्दै मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले प्रहरीले गरेको अनुसन्धान र प्रतिवेदनको आधारमा मुद्दा दर्ता गरेको हो। अभियोगपत्रमा नाबालिकालाई जर्बजस्तीकरणी गरेको भन्दै सन्दीपलाई १० देखि १२ वर्षसम्मको जेल सजायसहितको उचित क्षतिपूर्ति […]

सन्दीप लामिछानेको मुद्दामा आज थुनछेक बहस

काठमाडौं : नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दर्ता भएको मुद्दामा मंगलबार थुनछेक बहस हुँदैछ। जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा सोमबार लामिछानेविरुद्ध जर्वजस्ती करणी आरोपमा मुद्दा दायर गरेको थियो। उनीविरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २१९ को उपदफा २ अन्तर्गतको कसुर लगाइ १० देखि १२ वर्षसम्मको कैद सजाय माग गरिएको छ। ;साथै उनको चलअचल सम्पत्ति रोक्का गर्न पनि अभियोगपत्रमा माग गरिएको छ।आज

क्रिकेटर लामिछानेविरुद्ध बलात्कार मुद्दा दर्ता‚ १२ वर्षसम्म कैद माग

काठमाडौं : बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा सोमबार अभियोगपत्र दर्ता भएको छ।सरकारी वकिलको कार्यालय काठमाडौंले आज काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्ध अभियोगपत्र दर्ता गरेको हो।उनीविरुद्ध जबर्जस्ती करणी मुद्दामा १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधीवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए।उनका अनुसार प्रहरीको प्रतिवेदन बमोजिमकै सजाय माग दाबी गरेर दर्ता भएको मुद्दामाथि थुनछेक बहस भोलि

सन्दीपविरुद्ध दर्ता भएकाे बलात्कार मुद्दामा आजैदेखि थुनछेक बहस

काठमाडाैं । बालिका बलात्कार अभियोगमा सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको छ। सरकारी वकिलको कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दर्ता गरेको हो । उनीविरुद्ध बलात्कार पुष्टि हुने पर्याप्त प्रमाण रहेको प्रहरीले जनाएको छ । प्रहरीले एक हप्ताअघि नै अनुसन्धान सकाएर सरकारी वकिललाई प्रतिवेदन बुझाएको थियो। लामिछानेविरुद्धको मुद्दामा सोमबारदेखि […]

सन्दीपविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता

बालिका बलात्कार अभियोगमा सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको छ। सरकारी वकिलको कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दर्ता गरेको हो । उनीविरुद्ध बलात्कार पुष्टि हुने पर्याप्त प्रमाण रहेको प्रहरीले जनाएको छ ।प्रहरीले एक हप्ताअघि नै अनुसन्धान सकाएर सरकारी वकिललाई प्रतिवेदन बुझाएको थियो। लामिछानेविरुद्धको मुद्दामा सोमबारदेखि नै थुनछेक बहस सुरु हुने भएको छ । उनले प्रहरी हिरासतबाटै आफूमाथि अदालतमा परेको मुद्दा लड्ने भएका छन् ।प्रतिवेदनमा मुल

पल शाहविरुद्धको थुनछेक बहस सकियो

काठमाडौं : जिल्ला अदालत नवलपुरमा नायक पल शाहविरुद्धको थुनछेक बहस सकिएको छ। नाबालिका बलात्कारको अभियोग लागेका शाहविरुद्ध आज नवलपुर अदालतमा तीनजना सरकारी वकिल बुद्धबहादुर थापा, डालबहादुर नेपाली र कमल पन्थीले बहस गरे। पीडित पक्षका तर्फबाट अधिवक्ता सरिता तिवारी र भूपेन्द्र खनालले बहस गरेका हुन्। उनीहरूले बहसमा हदैसम्मको कारबाहीको माग राखेका छन्। साथै अभियुक्त शाहलाई थुनामै राख्नुपर्ने तर्क पेश गर्दै कानुनअनुसार १२ देखि १४ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरेका छन्।यस्तै अभियुक्त शाहका तर्फबाट नौ

पल शाहविरुद्ध थुनछेक बहस जारी, सरकारी वकिलले मागे १२ देखि १४ वर्षसम्म कैद सजाय

काठमाडौँ – नाबालिग बलात्कार आरोपमा पक्राउ परेका कलाकार पल शाहको नवलपुर जिल्ला अदालतमा थुनछेक बहस जारी छ। शाहविरुद्धको थुनछेक बहसका क्रममा पीडित किशोरीको तर्फबाट ३ जना सरकारी वकिलको बयान सकिएको छ भने प्रतिवादी शाहको तर्फबाट वकिलहरूको बयान जारी रहेको नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले बताएका छन्। उनका अनुसार शाहका पक्षबाट ९ जना वकिलले […]

पल शाहिवरुद्ध थुनछेक बहस शुरु

काठमाडौँ : नाबालिग बलात्कारको अभियोग लागेका नायक पल शाहविरुद्ध जिल्ला अदालत नवलपुरमा थुनछेक बहस शुरु भएको छ। नवलपुर अदालतमा आज पीडित किशोरीका तर्फबाट तीनजना सरकारी वकिलले बहस गरेका छन्।सरकारी वकिलहरू बुद्धबहादुर थापा, डालबहादुर नेपाली र कमल पन्थीले बहस दिउँसो १ बजे सकेको वैतनिक वकिल दीपक भट्टराईले जानकारी दिए। सरकारी वकिलले पीडितको मागदाबी अनुसार १२ देखि १४ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरेका छन्।भट्टराईका अनुसार अहिले अभियुक्त शाह पक्षबाट बहस चलिरहेको छ। अदालतका सूचना अधिकारी एवं तहसिलदार लाल