काठमाडौं, १४ कात्तिक । बलात्कारको अभियोगमा प्रहरीको नियन्त्रणमा रहेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले जिल्ला अदालतमा आज अभियोग पत्र दर्ता गराएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंले बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा अभियोग पत्र पेश गरिएको उच्च स्रोतले जनाएको छ । […]
बालिका बलात्कार अभियोगमा सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको छ। सरकारी वकिलको कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दर्ता गरेको हो । उनीविरुद्ध बलात्कार पुष्टि हुने पर्याप्त प्रमाण रहेको प्रहरीले जनाएको छ ।प्रहरीले एक हप्ताअघि नै अनुसन्धान सकाएर सरकारी वकिललाई प्रतिवेदन बुझाएको थियो। लामिछानेविरुद्धको मुद्दामा सोमबारदेखि नै थुनछेक बहस सुरु हुने भएको छ । उनले प्रहरी हिरासतबाटै आफूमाथि अदालतमा परेको मुद्दा लड्ने भएका छन् ।प्रतिवेदनमा मुल
काठमाडौँ- बालिका बलात्कार अभियोगमा सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको छ । सरकारी वकिलको कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दर्ता गरेको हो । उनीविरुद्ध बलात्कार पुष्टि हुने पर्याप्त प्रमाण रहेको प्रहरीले जनाएको छ । प्रहरीले एक हप्ताअघि नै अनुसन्धान सकाएर सरकारी वकिललाई प्रतिवेदन बुझाएको थियो । लामिछानेविरुद्धको मुद्दामा […]
काठमाडौं : बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको छ। सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो। उनीविरुद्ध जर्वजस्ती करणी मुद्दामा १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणी नेउपानेले जानकारी दिए।‘प्रहरीको प्रतिवेदन बमोजिमकै सजाय मागदाबी गरेर हामीले आज अभियोगपत्र दर्ता गराएका छौं’,उनले थाहाखबरसँग भने,
काठमाडौं, १४ कार्तिक । नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। र, लामिछानेविरुद्ध १२ वर्षसम्म कैद सजाय माग दाबी गरिएको छ । आज (सोमबार) सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा दर्ता गरेको जनाईएको छ । प्रहरीले लामिछानेविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी […]
काठमाडाैँ- क्रिकेटर सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएकाे छ। साेमबार काठमाडाैँ जिल्ला अदालतमा लामिछानेविरुद्ध सरकारी वकिलले मुद्दा दर्ता गरेका हुन्। प्रहरीले १ हप्ताअघि अनुसन्धान सकाएर अदालतलाई प्रतिवेदन बुझाएको थियाे। प्रतिवेदनमा मुलुकी फौजदारी अपराधसंहितामा १६ वर्षदेखि १८ वर्ष उमेरसम्मका किशोरीलाई बलात्कार गर्नेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुने प्रावधान रहेअनुसार […]
नर्सिङ कलेजकी एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका विराटनगरका विनोद राउत र सुरज सुवेदीविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ । कराँतेका प्रशिक्षकसमेत रहेका विराटनगर–३ का ५० वर्षीय राउत र विराटनगर–४ का ५० वर्षकै सुवेदीविरुद्ध जबर्जस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरिएको हो ।सामूहिक जवरजस्ती करणी मुद्दामा ७ देखि १० वर्षसम्म कैद सजाय र सामूहिक जवरजस्ती करणी गरेकोमा थप ५ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवानासहित पीडितलाई उचित क्षतिपूर्तिको माग दाबी लिएर मुद्दा दर्ता
तनहुँ – नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ प्रहरीको थुनामा रहेका अभिनेता पल शाहविरुद्ध सरकारी वकिलको कार्यालयले आज मङ्गलवार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन हिजो सोमवार सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो । जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले शाहविरुद्ध कैद सजाय मागसहित मुद्दा दर्ता गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार शाहविरुद्ध १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको छ । ‘पीडित १६ वर्ष कम भएका कारण शाहविरुद्ध १०...
राजस्व अनुसन्धान विभागले झुट्टा तथा मूल्य अभिवृद्धि कर तिरेको नक्कली विजक प्रयोग गरी भन्सार चोरी पैठारीमार्फत राजस्व चुहावट गरेको कसुरमा एकैदिन १७ वटा मुद्दा दर्ता गरेको छ ।विभिन्न फर्मका संचालक, प्रोप्राइटर तथा मुख्य अभियुक्तहरूबाट २ अर्ब ३६ करोड ४५ लाख बिगो असुलउपर गरी जरिवाना र हदैसम्मको कैद सजाय समेत माग दावी गर्दै विभागले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो ।विभागले जारी गरेको प्रेस विज्ञप्ति :