काठमाडौं, कात्तिक १५ । भूनेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा एक नाबालिका किशोरीलाई जबर्जस्तीकरणी गरेको अभियोगमा १२ वर्षसम्मको सजाय माग गर्दै मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले प्रहरीले गरेको अनुसन्धान र प्रतिवेदनको आधारमा मुद्दा दर्ता गरेको हो। अभियोगपत्रमा नाबालिकालाई जर्बजस्तीकरणी गरेको भन्दै सन्दीपलाई १० देखि १२ वर्षसम्मको जेल सजायसहितको उचित क्षतिपूर्ति […]