पल शाहविरुद्ध थुनछेक बहस जारी, सरकारी वकिलले मागे १२ देखि १४ वर्षसम्म कैद सजाय

काठमाडौँ – नाबालिग बलात्कार आरोपमा पक्राउ परेका कलाकार पल शाहको नवलपुर जिल्ला अदालतमा थुनछेक बहस जारी छ। शाहविरुद्धको थुनछेक बहसका क्रममा पीडित किशोरीको तर्फबाट ३ जना सरकारी वकिलको बयान सकिएको छ भने प्रतिवादी शाहको तर्फबाट वकिलहरूको बयान जारी रहेको नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले बताएका छन्। उनका अनुसार शाहका पक्षबाट ९ जना वकिलले […]