कृषि प्राविधिक शिक्षालयका विद्यार्थी ‘पढ्दै, सिक्दै, कमाउँदै’

शिक्षासंगै सीप र अभ्यासलाई एकसाथ अघि बढाउँदा विद्यार्थीहरुलाई उत्साहित बनाउने क्रम देशभरकै विद्यालयहरुमा विस्तारै बढ्दै गएको छ । यसै क्रममा म्याग्दीको मालिका गाउँपालिका–७ बिमस्थित किसानी कृषि प्राविधिक शिक्षालयका विद्यार्थी अहिले च्याउखेतीमा व्यस्त छन् । कहिले तरकारी र फलफूलबारीमा मल बीउ राख्दै, कहिले आलुको बीउ ग्रेडिङ गर्दै, कहिले च्याउखेतीको तालिममा व्यस्त रहने यहाँका विद्यार्थीले पढाइसँगै सिकाइ …

सम्बन्धित सामग्री

पढ्दै कमाउँदै विद्यार्थी : विद्यालय परिसरमै च्याउ र तरकारीखेती

म्याग्दी– विद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर  र मालिका गाउँपालिका–७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि कमाएका छन् । पश्चिम म्याग्दीको मङ्गला –२ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका –७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा प्राविधिक धारअन्तर्गत बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले तरकारी, फलफूल र  च्याउ उत्पादन गरी बिक्री […]

कृषि प्राविधिक शिक्षालयका विद्यार्थी पढ्दै, कमाउँदै

म्याग्दी : विद्यालय पोशाकमा विद्यार्थीहरु कहिले खेतबारीमा किसानसँगै काम गर्दै गरेको देखिन्छन्। कहिले तरकारी तथा फलफूलबारीमा मल विऊ राख्दै त कहिले गोडमेल गर्दै गरेका भेटिन्छन्।तिनै विद्यार्थीहरु कहिले आलुको बिउ ग्रेडिङ गरिरहेका हुन्छन् त कहिले च्याउ खेतीको तालिम लिइरहेका हुन्छन्। किसानका गोठ गोठमा पशुको उपचारका लागि पनि तिनै विद्यार्थीहरु पुग्छन्।ती विद्यार्थीहरु विमको किसानी कृषि प्राविधिक शिक्षालयका कृषि र पशु विज्ञानमा अध्ययनरत विद्यार्थीहरु हुन्। म्याग्दीको मालिका गाउँ पालिका वडा नं ७ मा अवस्

पढ्दै सिक्दै र कमाउँदै विद्यार्थी

म्याग्दीको मालिका गाउँपालिका– ७ विमस्थित किसान कृषि प्राविधिक शिक्षालयका विद्यार्थी प्रयोगात्मक सिकाइअन्तर्गत आफूहरुले फलाएको तरकारी (लौका) देखाउँदै । यहाँका विद्यार्थी पढ्दै,सिक्दै र आफूले उत्पादन गरेका तरकारी तथा पशुपंक्षीजन्य उत्पादनहरु बिक्री गरी पढाइका लागि चाहिने खर्च आफैँले कमाउन थालेका छन् । तस्बिर- ध्रुवसागर शर्मा/रासस

पढ्दै कमाउँदै कार्यक्रम : दैनिक एक क्विन्टल तरकारी उत्पादन

रुकुम – रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१२ खोलागाउँमा रहेको हिमालय माध्यमिक विद्यालयमा प्राविधिक धारतर्फका विद्यार्थीहरूले ‘पढ्दै कमाउँदै कार्यक्रम’ अन्तर्गत तरकारी खेती गरेका छन् । कृषि प्राविधिक पढ्ने विद्यार्थीहरूले प्रयोगात्मक शिक्षाअन्तर्गत विद्यालयमै तरकारी खेती गरेका हुन् । “हामीले पढ्दा कृषि क्षेत्रको विभिन्न विषयमा अध्ययन गर्नुपर्छ, तरकारी कसरी लगाउने, तरकारीमा लाग्ने रोगको उपचारलगायत विषयमा जानकारी लिनुपर्ने हुन्छ”, विद्यार्थी […]

प्राविधिक शिक्षालयमा प्रयोगात्मक अभ्यास : पढ्दै, काम सिक्दै विद्यार्थी

म्याग्दी : जिल्लाका ग्रामीण क्षेत्रमा संचालित कृषि प्राविधिक शिक्षालयमा विद्यालयको कक्षाकोठामा दिइने किताबी ज्ञानका अतिरिक्त विद्यार्थीहरू किसानका खेतबारी र पशु गोठमा नै पुगेर प्रयोगात्मक अभ्यासमा व्यस्त छन्।पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७ बिममा सञ्चालित श्री किसानी कृषि प्राविधिक शिक्षालयमा कृषि विषय अध्ययनका लागि १२ जिल्लाबाट यहाँ आएका  विद्यार्थीहरू अहिले कक्षा कोठामा कम र किसानका खेतबारी र गोठहरूमा बढि व्यस्त रहन्छन्।विसं २०६८ मा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी १८ महि

म्याग्दीकाे कृषि प्राविधिकका विद्यार्थी पढाईसँगै प्रयोगात्मक अभ्यासमा व्यस्त

म्याग्दी । म्याग्दीको ग्रामीण क्षेत्रमा संचालित श्री किसानी कृषि प्राविधिक शिक्षालयका विद्यार्थीहरु किताबी ज्ञानसँगै किसानका खेतबारी र पशु गोठमा नै पुगेर प्रयोगात्मक अभ्यास गर्नमा व्यस्त भएका छन् । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७ बिममा सञ्चालित कृषि प्राविधिक शिक्षालयमा कृषि विषय अध्ययनका लागि १२ वटा जिल्लाबाट आएका विद्यार्थीहरु अहिले कक्षा कोठामा कम र किसानका खेतबारी र गोठहरुमा […]

प्राविधिक शिक्षामा छात्राको आकर्षण

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७ बिममा सञ्चालित श्री किसानी कृषि प्राविधिक शिक्षालयमा कृषि विषय अध्ययनका लागि १२ जिल्लाबाट विद्यार्थी आएका छन्...

बाली विज्ञान अध्ययनरत विद्यार्थीको राइनासमा धान खेती

लमजुङ– लमजुङको राइनास नगरपालिका-४ सातविसेमा रहेको सौभाग्योदय नमुना माध्यमिक विद्यालयका विद्यार्थीले धान खेती गरेका छन् ।  कृषि प्राविधिक शिक्षाअन्तर्गत कृषि बाली विज्ञान अध्ययनरत विद्यार्थी र शिक्षक कर्मचारीले विद्यालयको चार रोपनीभन्दा बढी जमिनमा सामूहिक धान खेती गरेका हुन् ।  विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको उपस्थितीमा शिक्षक र विद्यार्थीले राइनास नगरपालिका- ४ को टिमुरेस्थित विद्यालयको जग्गामा उन्नत जातको […]

कक्षा ९ बाट गाउँमै कृषि प्राविधिक पढ्दै विद्यार्थी

धनकुटाको महालक्ष्मी नगरपालिका ७ का निर्मल पराजुली लालीगुराँस नगरपालिकाको बसन्तपुरमा रहेको बसन्त माविमा बाली विज्ञान विषय लिएर कक्षा १२ मा अध्ययन गरिरहेका छन् । आफ्नो घरनजिकै अन्य विषयमा पढाइ हुने विद्यालय हुँदाहुँदै पराजुली भविष्यमा कृषि प्राविधिक बन्ने उद्देश्यले यहाँसम्म आएका हुन् । देशमा कृषि प्राविधिकको अभाव रहेको र आफ्नो रुची पनि कृषि क्षेत्र नै भएकाले कक्षा ९ देखि नै बाली विज्ञान विषय लिएर अध्ययन गरिरहेको उनको भनाइ छ ।

विद्यार्थीद्वारा सामूहिक धानखेती

लमजुङ-लमजुङको राइनास नगरपालिका–४ सातबिसेमा रहेको सौभाग्योदय नमुना माध्यमिक विद्यालयका विद्यार्थीले धानखेती गरेका छन् । कृषि प्राविधिक शिक्षाअन्तर्गत कृषिबाली विज्ञान विषयमा अध्ययन गर्ने कक्षा ९ र १० का विद्यार्थी र शिक्षक कर्मचारी गरी ८५ जनाले विद्यालयको पाँच रोपनी जमिनमा सामूहिक धानखेती गरेका हुन् ।विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको उपस्थितिमा शिक्षक र विद्यार्थीले यही साउन ४ र ५ […]