विद्यार्थीद्वारा सामूहिक धानखेती

लमजुङ-लमजुङको राइनास नगरपालिका–४ सातबिसेमा रहेको सौभाग्योदय नमुना माध्यमिक विद्यालयका विद्यार्थीले धानखेती गरेका छन् । कृषि प्राविधिक शिक्षाअन्तर्गत कृषिबाली विज्ञान विषयमा अध्ययन गर्ने कक्षा ९ र १० का विद्यार्थी र शिक्षक कर्मचारी गरी ८५ जनाले विद्यालयको पाँच रोपनी जमिनमा सामूहिक धानखेती गरेका हुन् ।विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको उपस्थितिमा शिक्षक र विद्यार्थीले यही साउन ४ र ५ […]

सम्बन्धित सामग्री