म्याग्दी : जिल्लाका ग्रामीण क्षेत्रमा संचालित कृषि प्राविधिक शिक्षालयमा विद्यालयको कक्षाकोठामा दिइने किताबी ज्ञानका अतिरिक्त विद्यार्थीहरू किसानका खेतबारी र पशु गोठमा नै पुगेर प्रयोगात्मक अभ्यासमा व्यस्त छन्।पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७ बिममा सञ्चालित श्री किसानी कृषि प्राविधिक शिक्षालयमा कृषि विषय अध्ययनका लागि १२ जिल्लाबाट यहाँ आएका विद्यार्थीहरू अहिले कक्षा कोठामा कम र किसानका खेतबारी र गोठहरूमा बढि व्यस्त रहन्छन्।विसं २०६८ मा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी १८ महि