प्राविधिक शिक्षामा छात्राको आकर्षण

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७ बिममा सञ्चालित श्री किसानी कृषि प्राविधिक शिक्षालयमा कृषि विषय अध्ययनका लागि १२ जिल्लाबाट विद्यार्थी आएका छन्...

सम्बन्धित सामग्री

प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण घट्दो

लमजुङ– पछिल्ला वर्षमा प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण घट्न थालेको छ । उच्च शिक्षा अध्ययन गर्न विदेसिने प्रवृत्ति र रोजगारीका अवसर कम हुन थालेपछि प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण घट्न थालेको हो । प्राविधिक शिक्षा अध्ययनका लागि कुनैबेला विद्यार्थीको चाप थेगी नसक्नु हुने गरेको थियो । अहिले प्राविधिक शिक्षालयलाई विद्यार्थी खोज्नुपर्ने बाध्यता छ । केही वर्ष पहिलासम्म […]

विद्यार्थीको रोजाइ प्राविधिक शिक्षा

पछिल्लो समय विद्यार्थीहरुले सुरक्षित भविष्यका लागि प्राविधिक शिक्षा रोज्न थालेका छन् । अध्ययनपछि बेरोजगार बस्नु नपर्ने भएकाले चाहनाअनुसारको प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढेको पाइन्छ । राम्रो वैदेशिक रोजगारीका लागि अभिभावकले पहिले महँगो खर्च गरेर निजी विद्यालय रोज्ने चलन बढेको थियो । पछिल्लो समय स्वदेश तथा विदेशमा रोजगारीका लागि भाषासँगै सिपमूलक शिक्षामा अभिभावक र विद्यार्थीको ध्यान […]

प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढ्दै

भोजपुर- पछिल्लो समय प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढ्न थालेको छ । शिक्षा हासिल गरेपछि सहज रुपमा रोजगार पाइने तथा जीवनोपयोगी सीप हासिल हुने भएसँगै विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा परेको हो । हालसम्म प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रअन्तर्गत दुई आङ्गिक शिक्षालय सञ्चालनमा रहेका छन् । प्राविधिक शिक्षा लिनका लागि देशका विभिन्न ठाउँबाट विद्यार्थी आउने गरेका […]

प्राविधिक शिक्षामा घट्दै विद्यार्थी

प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण घटेको छ। पाल्पाका ११ वटा सामुदायिक विद्यालयमा सञ्चालित प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या हरेक वर्ष घट्दै गएको छ। जिल्लामा प्राविधिक शिक्षा पठनपाठन गराउने विद्यालयको सङ्ख्या हरेक वर्ष थपिए पनि विद्यार्थीको सङ्ख्या भने घटेको छ। प्राविधिक शिक्षाको महत्व बुझाउन नसक्दा, प्राविधिक शिक्षाका बारेमा अभिभावकमा भएको अन्योलले प्राविधिक शिक्षा आर्जन गर्ने विद्यार्थीको सङ्ख्या कम हुँदै गएको बताइन्छ। पछिल्लो समय प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई वैदेशिक अध्ययन तथा रोजगारीमा समस्या देखिएका कारण पनि यो शिक्षामा आकर्षण कम भएको अभिभावकको बुझाइ छ।

प्राविधिक शिक्षाको महत्त्व बढ्दो

प्राविधिक शिक्षाप्रति गाउँमा अझै आकर्षण बढ्न नसकेको गाउँपालिका राष्ट्रिय महासङ्घका केन्द्रीय अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभएको छ । स्थानीय सरकार, प्रदेश सरकार र सङ्घ सरकारको प्राथमिकतामा प्राविधिक शिक्षा परे पनि अपेक्षाकृत रूपमा प्राविधिक शिक्षामा अभिभावक र विद्यार्थीको आकर्षण नदेखिएको उहाँले बताउनुभयो ।

गाउँ गाउँमा प्राविधिक शिक्षाको आकर्षण बढ्दो

स्वरोजगार सिर्जना गर्ने उद्देश्यले गाउँ गाउँमा सञ्चालनमा आएको प्राविधिक तथा व्यावसायिक शिक्षामा विद्यार्थी र अभिभावकको आकर्षण बढ्दो छ । हिजोआज सिटिइभिटीबाट मान्यता प्राप्त गरी माध्यमिक तह सञ्चालन गरेका विद्यालयले प्राविधिक शिक्षा सञ्चालनमा ल्याएपछि सर्वसुलभरुपमा घरमै बसेर विद्यार्थीलाई अध्ययन गर्न सहज भएको छ । माध्यमिक तह पूरा गरेपछि उच्च शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि…

आकर्षण प्राविधिक शिक्षामा - News of Nepal

पुष्कर बुढाथोकी नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षा र सीपको इतिहास ६ दशक लामो भइसकेको छ। पछिल्लो समय देशमा व्याप्त बेरोजगारीको अवस्था बढिरहेको बेला नेपालमा प्राविधिक शिक्षाप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढ्दो छ। अन्य शिक्षाको तुलनामा प्राविधिक शिक्षा अध्ययन गरेका विद्यार्थीले पढाइ सकाएलगत्तै रोजगारी पाउने सम्भावना धेरै हुन्छ। एसईईसी गरेका विद्यार्थीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम …