लिखु गाउँपालिका अध्यक्षमा कांग्रेसका महत विजयी

जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका केशव महत विजयी भएका छन् । कांग्रेसका महतले ५ हजार १ सय १२ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिद्धन्दी नेकपा एमालेका कमल...

सम्बन्धित सामग्री

समाचार प्रभाव : माइलीको परिवारलाई जुट्यो सहयोग

तीन दिनअघि श्रीमान् गुमाएकी नुवाकोट लिखु गाउँपालिका–४, रानीटारकी ५६ वर्षीया माइली राईको परिवारलाई किरिया (सांगे) गर्ने आर्थिक सहयोग जुटेको छ । पशुपतिस्थित किरियापुत्री भवनमा किरिया बारिरहेकी माइलीको परिवारलाई ५० भन्दा बढी...

कोशी प्रदेश समन्वय परिषद् गठनः लिखु गाउँपालिका उपाध्यक्ष थापा सदस्यमा मनोनित

काठमाडौं, ३० चैत्र । कोशी प्रदेशको प्रदेश समन्वय परिषद् सदस्यमा ओखलढुङ्गाको लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापा मनोनित भएकी छन् । उनलाई मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश समन्वय परिषद् सदस्यमा मनोनित गरेका हुन् । स्थानीय तहका प्रमुख वा उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुखमध्येबाट मुख्यमन्त्रीले समन्वय परिषद्को सदस्य नियुक्ति गर्ने व्यवस्था ऐनमा रहेको छ । मुख्यमन्त्री […]

ककनीबाट तारैतार लिखु गाउँपालिका पुगे प्रेमबहादुर

ककनी गाउँपालिका ७ स्थित हाइटेन्सन लाइनकाे विद्युत पाेलहुँदै नाङ्गाे तारमा पुगेका ४४ वर्षे प्रेमबहादुर विक तारैतार नुवाकाेटकै लिखु गाउँपालिका पुगेका छन्

नुवाकोटको चार स्थानीय तहको नेतृत्व पुरानै

नुवाकोटको ४ स्थानीय तहको नेतृत्व गर्ने अवसर पुरानै अनुहारले पाएको छ। लिखु गाउँपालिका, सूर्यगढी गाउँपालिका, पञ्चकन्या गाउँपालिका र म्यागङ गाउँपालिकाको नेतृत्व दोहोरिएको हो।...

रामेछापको लिखु गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

रामेछाप – रामेछापको लिखु तामाकोसी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका केशव महत र उपाध्यक्षमा नेकपा एमालेका दीपा पाख्रिन विजयी हुनुभएको छ ।  अध्यक्षमा महत पाँच हजार एक सय १२ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कमल कडेरियाले चार हजार आठ मत प्राप्त गर्नुभयो ।  यस्तै उपाध्यक्षमा पाख्रिन चार हजार एक सय २६ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी कांग्रेसकी सरस्वती गुरुङले तीन हजार नौ सय ३३ मत प्राप्त गर्नुभयो ।

नुवाकोटको ८ स्थानीय तहको मतगणना सकियो

मतगणना सकिएको स्थानीय तहहरुमा तादी गाउँपालिका, तारकेश्वर गाउँपालिका, म्यागङ गाउँपालिका, किस्पाङ गाउँपालिका, सूर्यगढी गाउँपालिका, ककनी गाउँपालिका, लिखु गाउँपालिका र दुप्चेश्वर गाउँपालिका रहेको छ।...

ओखलढुंगाकाे लिखु गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

ओखलढुंगा – ओखलढुंगाकाे लिखु गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका अशोककुमार कार्की विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार मिलनकुमार विष्टलाई २८४ मतान्तरले पछि पार्दै जित हात पार्नुभएको हो ।   एमालेको गढका रुपमा रहेको लिखुमा यस पटक कांग्रेसले वहुमतसहित प्रमुखमा बाजी मारेको छ । कार्कीले तीन हजार सात सय ७६ मत ल्याउँदा एमालेका विष्टले तीन हजार चार सय ९२ मत पाउनुभयो । यस्तै उपाध्यक्षमा भने नेकपा एमालेकी अस्मिता थापा कांग्रेसको भन्दा ११ सय बढी मत ल्याएर विजयी हुनुभएको छ । थापाले चार ...

नुवाकोटको लिखु गाउँपालिका–१ मा कांग्रेस विजयी

काठमाडौं, २ जेठ । नुवाकोटको लिखु गाउँपालिका वडा नं १ मा नेपाली काँग्रेसका उम्मेद्धवार बहुमतसहित विजयी भएका छन् । वडा अध्यक्षमा नरहरी पाण्डे पुनः निर्वाचित भएका छन् । त्यस्तै, हिला सदस्यमा चम्फा राजभण्डारी, दलित महिला सदस्यमा उर्मिला सुनार विक र खुला सदस्यमा माधबप्रसाद लामिछाने विजयी भएका छन् । खुला सदस्यमा एक जना भने एमालेवाट निर्वाचित […]

रामेछापको लिखु गाउँपालिका अध्यक्षसहित २७ जनाविरुद्ध अख्तियारको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको लिखु गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कासहित २७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  अध्यक्ष खड्कासहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरु राजु प्रसाद न्यौपाने र टंकप्रसाद चौलागाई, लेखापालहरू तथा विभिन्न उपभोक्ता समितिका अध्यक्ष समेत २७ जना उपर गैरकानुनी लाभ तथा हानी पुर्याई भष्टाचार गरेकोमा विशेष अदालतमा मुद्दा दायर गरिएको हो । उनीहरुमाथि चार करोड २१ लाख बढी बिगो दाबी गरिएको छ । अख्तियारले उपभोक्ता समितिका नाममा भ्रष्टाचार गर

लिखु गाउँपालिका अध्यक्षकोसहित पाँच घर जलेर नष्ट

आखलढुंगा : आगलागीबाट ओखलढुंगाको लिखु गाउँपालिका–८ मा तीनवटा घर जलेर नष्ट भएका छन्। लिखु गाउँपालिका अध्यक्ष गोविन्दबहादुर पौडेलसहित वडा नम्बर ८ का वडा अध्यक्ष विशाल कुमार पौडेलका तीन घरगोठ जलेर नष्ट भएका हुन्।बिहीबार राती हावाहुरीसहित आएको वर्षासँगै चट्याङ पर्दा भञ्ज्याङमा रहेको गोविन्दबहादुरको घरमा राती १ बजे जलेको प्रहरीले जनाएको छ। चट्याङका कारण विजुलीको तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।आगलागीबाट मानवीय क्षति नभएपनि नगद तीन लाखसहित ५० लाख बढीको क्षति भए