काठमाडौं, २ जेठ । नुवाकोटको लिखु गाउँपालिका वडा नं १ मा नेपाली काँग्रेसका उम्मेद्धवार बहुमतसहित विजयी भएका छन् । वडा अध्यक्षमा नरहरी पाण्डे पुनः निर्वाचित भएका छन् । त्यस्तै, हिला सदस्यमा चम्फा राजभण्डारी, दलित महिला सदस्यमा उर्मिला सुनार विक र खुला सदस्यमा माधबप्रसाद लामिछाने विजयी भएका छन् । खुला सदस्यमा एक जना भने एमालेवाट निर्वाचित […]