कोशी प्रदेश समन्वय परिषद् गठनः लिखु गाउँपालिका उपाध्यक्ष थापा सदस्यमा मनोनित

काठमाडौं, ३० चैत्र । कोशी प्रदेशको प्रदेश समन्वय परिषद् सदस्यमा ओखलढुङ्गाको लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापा मनोनित भएकी छन् । उनलाई मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश समन्वय परिषद् सदस्यमा मनोनित गरेका हुन् । स्थानीय तहका प्रमुख वा उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुखमध्येबाट मुख्यमन्त्रीले समन्वय परिषद्को सदस्य नियुक्ति गर्ने व्यवस्था ऐनमा रहेको छ । मुख्यमन्त्री […]