लिखु गाउँपालिका अध्यक्षकोसहित पाँच घर जलेर नष्ट

आखलढुंगा : आगलागीबाट ओखलढुंगाको लिखु गाउँपालिका–८ मा तीनवटा घर जलेर नष्ट भएका छन्। लिखु गाउँपालिका अध्यक्ष गोविन्दबहादुर पौडेलसहित वडा नम्बर ८ का वडा अध्यक्ष विशाल कुमार पौडेलका तीन घरगोठ जलेर नष्ट भएका हुन्।बिहीबार राती हावाहुरीसहित आएको वर्षासँगै चट्याङ पर्दा भञ्ज्याङमा रहेको गोविन्दबहादुरको घरमा राती १ बजे जलेको प्रहरीले जनाएको छ। चट्याङका कारण विजुलीको तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।आगलागीबाट मानवीय क्षति नभएपनि नगद तीन लाखसहित ५० लाख बढीको क्षति भए