राज्यमन्त्रीबाट राजीनामा दिएका कुशवाहाले गाडी फिर्ता गरेनन्

प्रदेश २ का पूर्वआन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले पदबाट राजीनामा दिएको एक महिना बितिसक्दा समेत गाडीलगायतका सरकारी सुविधा फिर्ता गरेका छैनन् । सत्तारुढ जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट मन्त्री बनेका कुशवाहाले गाडी सहित विभिन्न सामग्रीहरु अहिलेसम्म पनि फिर्ता नगरेका हुन् । राज्यमन्त्रीको हैसियतमा प्राप्त सुविधामध्ये पूर्व राज्यमन्त्री कुशवाहाले गाडी फिर्ता नगरेको मन्त्रालयका एक कर्मचारीले जानकारी दिए । त्यस्तै आफ्नो निवासमा सुरक्षाका लागि लगाइएको ५ थान सिसिटिभी क्

सम्बन्धित सामग्री

पूर्वमुख्यमन्त्री राईले अझै फिर्ता गरेनन् गाडी

प्रदेशमा आफूपछि दुईजना मुख्यमन्त्री फेरिसक्दा पनि प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले सरकारी गाडी फिर्ता गरेका छैनन् । राईले आर्थिक मामिला तथा योजना मन्त्रालयको को१झ ५६५ नम्बरको गाडी मुख्यमन्त्रीबाट भदौ १० गते राजीनामा दिए पनि हालसम्म फिर्ता गरेका छैनन् ।

लोकान्तर समाचार प्रभाव : पूर्व मुख्यमन्त्री राईले फिर्ता गरे सरकारी गाडी

१ नम्बर प्रदेश सरकारका पूर्व मुख्यमन्त्री शेरधन राईले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका छन् । मुख्यमन्त्रीबाट राजीनामा दिइसकेको ४ महिनासम्म पनि राईले गाडी फिर्ता नगरेको विषयमा लोकान्तरमा पुस १२ गते ‘पूर्व मुख्यमन्त्री शेरधन राईले फिर्ता गरेनन् सरकारी गाडी, ४ महिनादेखि कब्जामा’ शीर्षकको समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशितपछि राईको चर्काे आलोचना भएपछि उनले गाडी फिर्ता गरेका छन् । काठमाडौंमा नै पूर्व मुख्यमन्त्री राईले गाडी जिम्मा लगाएका १ नम्बर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन...