निवर्तमान भईसकेका केही सांसद्ले पदाधिकारीको हैसियतमा प्राप्त गाडी सुविधा दुरूपयोग गरिरहेको भेटिएको छ। यो खबर ईश्वरी सुवेदीले आजको नागरिकमा लेखेका छन्। निवर्तमान सभामुख, उपसभामुखसहित विभिन्न समितिका पदाधिकारीले पदीय हैसियतले प्रयोग गरेका सवारीसाधन अझै फिर्ता गरेका छैनन्। सचिवालयको रेकर्डमा ७ जनाले मात्र बुझाएको देखिन्छ। निवर्तमान सभामुख ओनसरी घर्तीमगर र निवर्तमान उपभासमुख गंगाप्रसाद यादव सुविधावापत पाएको गाडी…