काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुखको हैसियतले प्राप्त गाडी फिर्ता गरेका छन्। गाडी सुविधा प्राप्त गरेको पदमा नरहेको सात दिनभित्र सवारी साधान फिर्ता गर्नुपर्ने भए पनि पौडेलले राष्ट्रपति भएको ४० दिनपछि सवारी फिर्ता गरेका हुन्। समयमै गाडी फिर्ता नगर्दा उनको आलोचना भएको छ। उनी गत फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएर २९ गते पदभार […]