घुससहित कार्यकक्षबाटै पक्राउ परिन् कम्प्युटर अधिकृत

आन्तरिक राजस्व कार्यालय, लाजिम्पाटमा कार्यरत कम्प्युटर अधिकृत बिन्दु प्रधान श्रेष्ठ घुससहित पक्राउ परेकी

सम्बन्धित सामग्री

घुस लिँदै गरेको अवस्थामा कम्प्युटर अधिकृत पक्राउ, विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चालक अनुमतिपत्र एकान्तकुनामा कार्यरत कम्प्युटर अधिकृत वासुदेव रेग्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

राजस्व कार्यालयका कम्प्युटर अधिकृत घुससहित पक्राउ

काठमाडौं, १९ साउन । आन्तरिक राजस्व कार्यालय, महाराजगंजमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधान घुससहित पक्राउ परेकी छिन् । प्रधानले कम्प्युटर बिलिङको सफ्टवयर स्वीकृतिको लागि सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस मागेको सुचनाको आधारमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धन आयोगको टोलीले उक्त घुस रकमसहित पक्राउ गरेको थियो । बुधबार आन्तरिक राजस्व कार्यालय महाराजगंजबाटै प्रधानलाई नियन्त्रणमा लिएर थप […]

अख्तियारको स्टिङ अप्रेसनमा सरकारी कर्मचारी, आज राजस्व कार्यालयका कर्मचारी पक्राउ

काठमाडौं : अख्तियारको स्टिङ अप्रेसनमा सरकारी कर्मचारी पर्न थालेका छन्। घुसको रकमसहित सरकारी कर्मचारी दिनहुँ अख्तियारको फन्दामा पर्न थालेका हुन्।साढे २२ लाख घुस रकमसहित संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव पक्राउ परेकै भोलिपल्ट आन्तरिक राजस्व कार्यालय महाराजगन्जमा कार्यरत कम्प्युटर अधिकृत बिन्दु श्रेष्ठ प्रधान पक्राउ परेकी छन्।कम्प्युटर बिलिङको सफ्टवेयर स्वीकृतिका लागि सेवाग्राहीसँग ३० हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा प्रधान पक्राउ परेकी हुन्। उनलाई अख्तियार दुर

महाराजगंजमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधान घुससिहत पक्राउ

आन्तरिक राजस्व कार्यालय, महाराजगंजमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधान घुससिहत रंगेहात पक्राउ परेकी छन्।...

आन्तरिक राजस्व कार्यालयबाट ३० हजार घुससहित कम्प्युटर अधिकृत पक्राउ

काठमाडौं । आन्तरिक राजस्व कार्यालय महाराजगञ्जमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधान ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । कम्प्युटर बिलिङको सफ्टवेयर स्वीकृतिका लागि सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस माग गरेको भन्ने सूचनाका आधारमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो । उलाई रकमसहित कार्यालय परिसरबाटै नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको...

राजश्व कार्यालयकी कम्प्युटर अधिकृत घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व कार्यालय, महाराजगञ्जकी कम्प्युटर अधिकृतलाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । अख्तियारको केन्द्रीय कार्यालय टंगालको टोलीले आन्तरिक राजश्व कार्यालयमा कार्यरत ललितपुर महानगर वडा नं. १७ बस्ने ५१ वर्षीया विन्दु श्रेष्ठ प्रधानलाई घुससहित पक्राउ नियन्त्रणमा लिएको हो । कम्प्युटर बिलिङको सफ्टवयर स्विकृतिको लागि महाराजगञ्ज जाँदा सेवाग्राहीको काम […]

३० हजार घुससहित आन्तरिक राजश्व कार्यालय महाराजगञ्जका कम्प्युटर अधिकृत पक्राउ

आन्तरिक राजश्व कार्यालय महाराजगञ्जका कम्प्युटर अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । तीस हजार घुससहित कम्प्युटर अधिकृत बिन्दु श्रेष्ठ प्रधानलाई अख्तियारले रंगेहात पक्राउ गरेको हो ।अख्तियार टोलीले उनलाई कार्यकक्षबाटै पक्राउ गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए  । कम्प्युटराइज्ड बिलिङको अनुमति दिने प्रयोजनका लागि उनले सेवाग्राहीसँग घुस रकम लिएको आरोप लागेको छ। यससम्बन्धमा अख्तियारले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

राजस्व कार्यालयका अधिकृत ३० हजार घूस रकमसहित रंगेहात पक्राउ

आन्तरिक राजस्व कार्यालय लाजिम्पाटबाट कम्प्युटर अधिकृत विन्दु प्रधान श्रेष्ठ ३० हजार घूस रकमसहित पक्राउ परेकी छन् ।

कार्यकक्षबाटै ३० हजार घुससहित पक्राउ परिन् कम्प्युटर अधिकृत

काठमाडौँ । आन्तरिक राजश्व कार्यालय, लाजिम्पाटमा कार्यरत कम्प्युटर अधिकृत विन्दु प्रधान श्रेष्ठ घुससहित पक्राउ परेकी छिन् । अख्तियार दूरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बुधबार ३० हजार घुससहित पक्राउ गरेको हो । कर सम्बन्धि विषयमा सहयोग गरिदिने भन्दै उनले घुस लिएको आयोगले जनाएको छ । कार्यकक्षबाटै उनलाई आयोगको टोलीले पक्राउ गरेको हो । मंगलबारमात्र आयोगले पर्यटन […]