महाराजगंजमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधान घुससिहत पक्राउ

आन्तरिक राजस्व कार्यालय, महाराजगंजमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधान घुससिहत रंगेहात पक्राउ परेकी छन्।...

सम्बन्धित सामग्री

एक महिला अधिकृत ३० हजार घुससहित पक्राउ

काठमाडौं । कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानले ३० हजार घुस लिएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । आन्तरिक राजस्व कार्यालय महाराजगञ्जमा कार्यरत प्रधानले कम्प्युटर विलिङ गर्ने क्रममा सेवाग्राहीबाट घुस लिएको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । घुस लिएको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार लुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले प्रधानलाई नियन्त्रणमा लिएको […]

राजस्व कार्यालयका कम्प्युटर अधिकृत घुससहित पक्राउ

काठमाडौं, १९ साउन । आन्तरिक राजस्व कार्यालय, महाराजगंजमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधान घुससहित पक्राउ परेकी छिन् । प्रधानले कम्प्युटर बिलिङको सफ्टवयर स्वीकृतिको लागि सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस मागेको सुचनाको आधारमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धन आयोगको टोलीले उक्त घुस रकमसहित पक्राउ गरेको थियो । बुधबार आन्तरिक राजस्व कार्यालय महाराजगंजबाटै प्रधानलाई नियन्त्रणमा लिएर थप […]

आन्तरिक राजस्व कार्यालयबाट ३० हजार घुससहित कम्प्युटर अधिकृत पक्राउ

काठमाडौं । आन्तरिक राजस्व कार्यालय महाराजगञ्जमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधान ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । कम्प्युटर बिलिङको सफ्टवेयर स्वीकृतिका लागि सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस माग गरेको भन्ने सूचनाका आधारमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो । उलाई रकमसहित कार्यालय परिसरबाटै नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको...

राजश्व कार्यालयकी कम्प्युटर अधिकृत घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व कार्यालय, महाराजगञ्जकी कम्प्युटर अधिकृतलाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । अख्तियारको केन्द्रीय कार्यालय टंगालको टोलीले आन्तरिक राजश्व कार्यालयमा कार्यरत ललितपुर महानगर वडा नं. १७ बस्ने ५१ वर्षीया विन्दु श्रेष्ठ प्रधानलाई घुससहित पक्राउ नियन्त्रणमा लिएको हो । कम्प्युटर बिलिङको सफ्टवयर स्विकृतिको लागि महाराजगञ्ज जाँदा सेवाग्राहीको काम […]