विकास निर्माणमा प्राथमिकता दिन नेपालगञ्जवासीको आग्रह

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले विकास निर्माणमा प्राथमिकता दिन लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू–संरक्षणमन्त्री सुरेन्द्र हमाललाई आग्रह गरेको छ। मन्त्री हमालको स्वागत तथा सम्मानमा आयोजित कार्यक्रममा नगर प्रमुख डा धवलशमशेर राणाले यसअघि प्रदेश सरकारले नेपालगञ्जलाई विभेद गरेको भन्दै अब नगरबासी मन्त्री भएपछि नगरले प्राथमिकता पाउने आशा र अपेक्षा राखेको बताए। नेपालगञ्जमा रहेका तालहरूको स्तरोन्नति गरी […]

सम्बन्धित सामग्री

‘विराटनगर महानगरको दक्षिणी क्षेत्र विकास निर्माणमा प्राथमिकता’

मोरङ – विराटनगर महानगर प्रमुख नागेश कोइरालाले महानगरको दक्षिणी क्षेत्रलाई प्राथमिकतामा राखेर विकास निर्माणका काम गर्दै आएको बताएका छन्। आइतबार विराटनगरको रानीमा आयोजित सार्वजनिक सुनुवाइमा मेयर कोइरालाले महानगरको रोडशेष चौक दक्षिण क्षेत्रका वडामा बहुवर्षीय योजनाअन्तर्गत ठूला योजना सञ्चालनमा रहेको बताए। सार्वजनिक सुनुवाइमा मेयर कोइरालाले विराटनगर १८ मा रहेको ऐतिहासिक मण्टा पोखरी ६, रानीपोखरीमा ५ करोड, […]

योजना आयोगका उपाध्यक्ष पौडेल भन्छन्ः विकास निर्माणमा अबको भविष्य नगरपालिकाहरुको

काठमाडौँ – राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले विकास निर्माणमा अबको भविष्य नगरपालिकाहरुको रहेको बताएका छन्। बुधबार नेपाली कांग्रेसबाट प्रदेश–१ का स्थानीय तहका जनप्रतिधिसँगको भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. पौडेलले यस्तो बताएका हुन्। उपाध्यक्ष पौडेलले संघीय सरकारले ठूलो आयोजनाहरुलाई मात्रै प्राथमिकता दिने र साना परियोजनाहरु स्थानीय तहमा नै दिने योजना रहेको बताए। उनले सांसदहरुले […]

‘विकास निर्माणमा अबको भूमिका नगरपालिकाहरूको’

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेलले विकास निर्माणमा अबको भूमिका नगरपालिकाहरूको रहेको बताएका छन् । बुधवार नेपाली काँग्रेसबाट प्रदेश १ का स्थानीय तहका जनप्रतिनिधिसँगको भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. पौडेलले यस्तो बताएका हुन् । उपाध्यक्ष पौडेलले संघीय सरकारले ठूलो आयोजनाहरु मात्रै प्राथमिकता गर्ने र साना परियोजनाहरु स्थानीय तहमा नै दिने योजना रहेको बताए ।  उनले सांसदहरुले साना साना भित्री सडक बनाउन माग गर्ने प्रावधान हट्ने बताए । उनले स्थानीय जनप्रतिनिधिहरुले विप

यस्तो छ सेनाले जिम्मा लिएको गौरव र प्राथमिकता प्राप्त सडक आयोजनाको प्रगति

भौगोलिक जटिलता भएका राष्ट्रिय गौरवसहितका प्राथमिकता प्राप्त सडक आयोजना निर्माणमा नेपाली सेनाले जिम्मेवारी प्राप्त गरी कार्य अघि बढाएको छ । सरकारको विभिन्न समयमा भएको निर्णयबाट नेपाली सेनाको उच्च कार्यसम्पादन क्षमतालाई मध्यनजर गर्दै उक्त जिम्मेवारी सेनाले प्राप्त गरेको हो । नेपालको संविधान २०७२ को धारा २६७ मा नेपाली सेनालाई राष्ट्रिय सुरक्षाका साथै विकास निर्माण र विपद् …

आयोजना निर्माणमा दण्ड तथा पुरस्कारको व्यवस्था गर

विकास तथा वातावरणको संरक्षण दुवै नेपालजस्ता विकासशील मुलुकका आवश्यकता हुन् । पछिल्ला वर्षहरूमा विकसित मुलुकका आफ्ना प्राथमिकता तथा वातावरणीय मुद्दा कम हुँदै गएका कारण पनि धेरै अन्तर्राष्ट्रिय वातावरणविद्हरूको ध्यान नेपालजस्ता साना तथा विकासशील मुलुकमा रहेको तथ्य सत्य हो । तर, नेपालजस्ता साना मुलुक, जुन विकासको क्रममा अगाडि बढ्दै गरिरहेका छन्, उनीहरूको आवश्यकता तथा नागरिकको विकासका […]

भौतिक संरचना निर्माणमा जोड

इनरुवा । कोशी गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार र विद्युत्सहित भौतिक संरचना निर्माणमा उच्च प्राथमिकत दिएको छ । गाउँपालिका अध्यक्ष अयुव अंसारीले जनमैत्री र सुशासनमा जोड दिएको बताए । उनले भने, ‘विकास निर्माणमा उच्च प्राथमिकता, बजेट विनियोजनमा पारदर्शिता, समाजिक परीक्षण, विभिन्न पूर्वाधार निर्माण, नागरिक बडापत्र कार्यान्वयन गरिरहेका छौँ ।’ उनले गाउँपालिकाले सबै वडामा नागरिककै सहभागितामा […]

जटिल खाले पूर्वाधार निर्माणमा अब ‘ईपीसी मोडल’

मुलुकमा बन्ने सुरुङमार्ग, फ्लाइओभर, प्राविधिक रूपमा जटिल हुने पुलजस्ता ठूला पूर्वाधारहरू बनाउन इन्जिनीयरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्शन (ईपीसी) मोडल प्रयोगमा आउने भएको छ । नेपाल विद्युत् प्राधिकरणले मात्रै हाल जलविद्युत् आयोजनाहरूमा यो मोडल लागू गरे पनि सडक, पुलजस्ता पूर्वाधार आयोजना निर्माणमा ईपीसी लागू भएको छैन । यद्यपि शुक्रवार मात्रै नेपाली सेनाले यही मोडलमा सुरुङमार्ग र पुल बनाउने ठेक्का सम्झौता गरिसकेको छ । विकास पूर्वाधारमा फड्को मार्न अहिले नेपालमा सडक सुरुङमार्ग, दु्रतमार्ग, विशेष खाले पुलहरू निर्माणलाई प्राथमिकता दिँद...