आयोजना निर्माणमा दण्ड तथा पुरस्कारको व्यवस्था गर

विकास तथा वातावरणको संरक्षण दुवै नेपालजस्ता विकासशील मुलुकका आवश्यकता हुन् । पछिल्ला वर्षहरूमा विकसित मुलुकका आफ्ना प्राथमिकता तथा वातावरणीय मुद्दा कम हुँदै गएका कारण पनि धेरै अन्तर्राष्ट्रिय वातावरणविद्हरूको ध्यान नेपालजस्ता साना तथा विकासशील मुलुकमा रहेको तथ्य सत्य हो । तर, नेपालजस्ता साना मुलुक, जुन विकासको क्रममा अगाडि बढ्दै गरिरहेका छन्, उनीहरूको आवश्यकता तथा नागरिकको विकासका […]