भौतिक संरचना निर्माणमा जोड

इनरुवा । कोशी गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार र विद्युत्सहित भौतिक संरचना निर्माणमा उच्च प्राथमिकत दिएको छ । गाउँपालिका अध्यक्ष अयुव अंसारीले जनमैत्री र सुशासनमा जोड दिएको बताए । उनले भने, ‘विकास निर्माणमा उच्च प्राथमिकता, बजेट विनियोजनमा पारदर्शिता, समाजिक परीक्षण, विभिन्न पूर्वाधार निर्माण, नागरिक बडापत्र कार्यान्वयन गरिरहेका छौँ ।’ उनले गाउँपालिकाले सबै वडामा नागरिककै सहभागितामा […]

सम्बन्धित सामग्री

कोरोला नाकासम्मको भौतिक संरचना निर्माणमा जोड

मुस्ताङ– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कोरोला नाका खोल्ने सरकारको तयारी भइरहेको बताउँदै त्यहाँसम्म पुग्ने सडक स्तरोन्नति गर्नुपर्नेमा जोड दिएका छन् । तिब्बत र मुस्ताङ नाकामा रहेको पिल्लर नं. २४ मा पुगेर स्थलगत निरीक्षण गरेपछि उनले भने, ‘तिब्बततर्फ भौतिक संरचनाहरु निर्माण भइसकेको देखिन्छ, हाम्रोतर्फ पनि आवश्यक भौतिक संरचना छिटो निर्माण गर्नुपर्छ ।’ नाका खोल्ने योजना […]

शैक्षिक क्षेत्र सुधार गर्न भौतिक संरचना निर्माणमा जोड

उपल्लो डोल्पा गर्मी मौसममा पनि चिसो नै हुने गर्दछ । यहाँका दैनिक गतिविधि सञ्चालन गर्न फलामका चिउरा चपाएझैँ हुने गरेको स्थानीयबासी बताउँछन् । भूगोलमात्र होइन, मौसमले समेत सबै समयमा चुनौती दिने गर्दछ । पातला बस्ती, थोरै जनसंख्या उच्च हिमाली भेगको बसाइँ सजिलो त कहाँ छ र ? संघीयतापछि स्थानीय तहको स्थापना हुनुपूर्व यहाँ राज्यको उपस्थिति […]