योजना आयोगका उपाध्यक्ष पौडेल भन्छन्ः विकास निर्माणमा अबको भविष्य नगरपालिकाहरुको

काठमाडौँ – राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले विकास निर्माणमा अबको भविष्य नगरपालिकाहरुको रहेको बताएका छन्। बुधबार नेपाली कांग्रेसबाट प्रदेश–१ का स्थानीय तहका जनप्रतिधिसँगको भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. पौडेलले यस्तो बताएका हुन्। उपाध्यक्ष पौडेलले संघीय सरकारले ठूलो आयोजनाहरुलाई मात्रै प्राथमिकता दिने र साना परियोजनाहरु स्थानीय तहमा नै दिने योजना रहेको बताए। उनले सांसदहरुले […]

सम्बन्धित सामग्री

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेल राजीनामा दिँदै

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले पदबाट राजीनामा दिने तयारी गर्नुभएकाे छ । नेपाली कांंग्रेस पार्टीको तर्फबाट चितवन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार पदको टिकट पाएपछि आजै उनले पदबाट राजिनामा दिन लाग्नु भएकाे हाे । वाग्लेले एमालेका पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेसँग प्रतिस्पर्धा गर्नेछन् । पौडेलले राजीनामा दिएसँगै कामु उपाध्यक्षको पद […]

अबको भविष्य नगरपालिकाको : उपाध्यक्ष पौडेल

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले विकास निर्माणमा अबको भविष्य नगरपालिकाहरुको रहेको बताउनुभएको छ । नेपाली कांग्रेसबाट प्रदेश १ का स्थानीय तहका जनप्रतिधिसँगको भेटघाट कार्यक्रममा उपाध्यक्ष डा. पौडेलले संघीय सरकारले ठूलो आयोजना मात्रै प्राथमिकतामा पार्ने र साना परियोजना स्थानीय तहमा नै दिने योजना रहेको बताउनुभयो । उहाँले सांसदहरुले सानासाना भित्री सडक बनाउन […]

विकास निर्माणमा अबको भविष्य नगरपालिका हो : उपाध्यक्ष पौडेल

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेलले विकास निर्माणमा अबको भविष्य नगरपालिकाहरुको रहेको बताएका छन् ।  बुधबार नेपाली कांग्रेसबाट प्रदेश १ का स्थानीय तहका जनप्रतिधिसँगको भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. पौडेलले...

"५ वर्षपछिको नेपाल" सडकदेखि विद्युत्सम्म सुधार हुन्छ : उपाध्यक्ष पौडेल

काठमाडौं । आगामी ५ वर्षमा  सडकदेखि विद्युत्सम्म सुधार हुने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले बताएका छन् । पाँच वर्षपछिको नेपालबारे सामाजिक सञ्जालमा चर्चा गर्दै उनले नारायणगढ–पथलैया ६ लेनदेखि चार लेन चौडा बनाउने गरी सडक विभागले तयारी गरेको, इनरुवादेखि काँकडभिट्टा खण्डको सडक पनि चौडा गर्न लागिएको बताएका छन् । ‘१ सय किलोमीटर प्रतिघण्टाका दरले मोटर गुडाउन मिल्नेगरी सडक बनाउन प्राविधिकहरूलाई सल्लाह दिएको छु,’ उनले भनेका छन् । यस्तै, पूर्वपश्चिम राजमार्गको कमला–कञ्चनपुर (सप्तरी) खण्डमा सडक चौडा पार्ने काम शुरू भएको छ । बुटवल–नारायणघाट खण्डमा आफूले केही अघि गरेको अनुगमनको क्रममा त्यहाँको सडक विस्तार अर्को साढे २ वर्षमा सक्ने विश्वास ठेकेदारले दिलाएको बताएका छन् । पौडेलका अनुसार काठमाडौंदेखि पोखरा खण्ड पनि चार लेनका रूपमा विकसित हुन लागेको छ । दाउन्नेमुनि टनेल मार्ग चाँडै बन्ने पनि निश्चित छ । यसले फराकिलो सडकमा बुटवलबाट चितवन हुँदै निजगढ–काठमाडौं द्रुतमार्ग आइपुग्न चाँडै नै ४ देखि ५ घण्टा मात्र लाग्नेछ । ‘काठमाडौं–पोखराको दूरी पनि ३ घण्टामा छोट्टिनेछ । हामी यी दूरी अझै छोट्ट्याउन सक्नेछौं,’ उनले भनेका छन् । अघिल्लो सरकारले ध्यान पुर्‍याएको भए जापानीहरूले अहिले सूर्य विनायकदेखि धुलिखेल खण्ड द्रुतमार्गका रूपमा विकसित गर्ने काम गरिरहेको र त्यो काम सकेपछि गोंगबुबाट शुरू हुने गरी मेट्रोको काम गर्न उनीहरू इच्छुक रहेको समेत उनको भनाइ छ । ‘त्यसो हुँदाहुँदै पनि ती आयोजनालाई फेरि ट्र्याकमा ल्याउन अहिले मेहनत गरिएको छ । आज पनि एक समूह बीपी राजमार्गको खुर्कोटबाट सुरुङ मार्ग बनाउने गम्भीर छलफलमा छ,’ पौडेलले भनेका छन् । उनका अनुसार २–३ वर्षभित्र नेपालमा सबै घरमा बिजुली पुग्ने, अहिले पुग्न बाँकी २ देखि ३ लाख घर भएको अनुमान गरिएको छ । सिमेन्टको उत्पादन १५० लाख मेट्रिक टन प्रतिवर्ष पुगेको परिप्रेक्ष्यमा सबै विपन्न नेपालीका घर उनीहरूले चाहेमा पक्का बनाउन सरकारले सिमेन्टमा उहिले गोबर ग्यासमा दिएजस्तै आधुनिक घरनिर्माणका सामग्रीमा ‘सब्सिडी’ दिनसक्ने स्थिति छ । सरकारले तीव्ररूपमा काम गरेमा केही वर्षमै पुराना र जीर्ण घरहरू भूकम्प प्रतिरोधी घरले प्रतिस्थापन गर्न सक्ने स्थितिमा छ ।

बैंकका सिइओ साहुकार भए : उपाध्यक्ष पौडेल

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले बैंकहरूले अस्वाभाविक रूपमा ब्याज बढाएर सजिलै पैसा कमाउन खोजेको आरोप लगाएका छन् । तरलतामा चाप पर्नेबित्तिकै दोब्बरसम्मले ब्याजदर बढाएर बैंकहरूले सजिलै पैसा कमाउन खोजेको उनले...

सरकारले लगानी र सम्पत्ति सुरक्षाको ग्यारेन्टी लिन्छ : प्रधानमन्त्री

विकास निर्माणका लागि छुट्टै कानुनको आवश्यकता छ, त्यस्तो कानुन बन्दै छ : अर्थमन्त्री शर्मा आर्थिक सुधार गर्न सबै किसिमका लाइसेन्सराजको खारेजी आवश्यक : योजना आयोगका उपाध्यक्ष पौडेल प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानी र सम्पत्तिको...

तथ्याङ्कमा आधारित भएर शासन गर्नु नै सुशासन हाे - याेजना आयाेगका उपाध्यक्ष पाैडेल

काठमाण्डाै – राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले सरकारले तथ्याङ्क सङ्कलनको कामलाई गम्भीरतापूर्वक अगाडि बढाइरहेको बताउनुभएको छ । उपाध्यक्ष पौडेलले देशलाई सुशासनको बाटोबाट अगाडि बढाउन पनि सरकारले तथ्याङ्क सङ्कलनको कामलाई प्राथमिकताका साथ अघि बढाएको बताउनुभयाे । नेपाल उद्योग परिसङ्घले आज शुक्रवार काठमाण्डाैमा सार्वजनिक गरेको ‘इन्डस्ट्री स्टाटस रिर्पोट’ को सार्वजनिक गर्दै उहाँले केन्द्रीय तथ्याङ्क विभागलाई पनि यथार्थमा आधारित तथ्याङ्क सङ्कलनको काममा जोड दिन सचेत गराउनुभयो । उपाध्यक्ष पौडेल...

सरकारले विकासको काम गर्न सकेनन् : उपाध्यक्ष पौडेल

चितवन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले अहिलेसम्मका कुनै पनि सरकारले विकासको काम गर्न नसकेको बताएका छन्। रत्ननगर उद्योग वाणिज्य सङ्घ र रोटरी क्लब अफ रत्ननगरले संयुक्त रूपमा आइतबार आयोजना गरेको ‘चितवनको विकासको सम्भावना’ विषयक अन्तरक्रियामा उनले सरकारले राष्ट्रिय आवश्यकताका योजनालाई प्राथमिकता दिएर काम गर्न नसकेको बताए । ‘हामीले बजेट बाँड्न सक्छौँ,’ उनले […]