काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगरभित्रका सहकारीहरुलाई ३० दिन भित्र अद्यावधिक विवरण पेश गर्न भनेको छ। महानगरपालिकाको सहकारी विभागले सुचना जारी गर्दै विवरण बुझाउन भनेको हो। सहकारीहरुले प्रत्येक वर्ष सधारणसभा गर्नुपर्ने र आर्थिक वर्षको लेखा परिक्षण गराउनुपर्ने भए पनि पेश नगरेकोले सुचित गरिएको सुचनामा उल्लेख छ। ३० दिन भित्र विवरण नबुझाए कानुन बमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ।यसैबिच महानगरपालिकाका मेयर बालेन शाहले बित्तिय जोखिमबाट बच्न र सहकारीहरुलाई संकटग्रस्त हुनबाट