किताबखानाको वैयक्तिक विवरण अद्यावधिक अभियान सुरु, विवरण रियल टायम बनाइने

काठमाडौँ । राष्ट्रिय निजामती कितावखाना(निजामती)ले वैयक्तिक विवरण अद्यावधिक अभियान सुरु भएको छ । यही असोजदेखि म सिरसम्म सञ्चालन हुने अभियान अन्तर्गत प्रमुख कार्यलाई प्राथमिकता को सिद्धान्त अनुसार वैयक्तिक विवरण अद्यावधिक कार्यलाई सङ्गठनको प्रमुख कार्यका रूपमा लिई काम अगाडि बढाइने छ । यसै गरी अभियानका क्रममा सङ्गठनको दरवन्दी अनुसार पदपूर्तिको स्थिति, सरुवा, बढुवा लगायत कर्मचारी व्यवस्थापन […]