अत्यावश्‍यक औषधिकाे विवरण अद्यावधिक गर्न स्वास्थ्य मन्त्रालयको अस्पतालहरुलाई आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्‍यक औषधि समेत तत्काल विवरण अद्यावधिक गर्न सबै सरकारी अस्पतालहरुलाई आग्रह गरेको छ।

सम्बन्धित सामग्री

निःशुल्क उपचार सेवाको विवरण अद्यावधिक गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

मन्त्रालयका महाशाखा प्रमुख डा मदनकुमार उपाध्यायले सङ्घीय अस्पताल, प्रादेशिक अस्पताल, प्रतिष्ठान, सामुदायिक निजी तथा गैरसरकारी अस्पताललाई परिपत्र गर्दै गरिब, विपन्न नागरिकलाई उपलब्ध गराएको १० प्रतिशत शय्याको विवरण मन्त्रालयले तयार पारेको सूचना व्यवस्थापन प्रणालीमा अद्यावधिक गराउन निर्देशन दिएका छन्।

निःशुल्क उपचार सेवाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई उपलब्ध गराएको निःशुल्क उपचारको विवरण अद्यावधिक गराउन निर्देशन दिएको छ । मन्त्रालयका महाशाखा प्रमुख डा मदनकुमार उपाध्यायले सङ्घीय अस्पताल, प्रादेशिक अस्पताल, प्रतिष्ठान, सामुदायिक निजी तथा गैरसरकारी अस्पताललाई परिपत्र गर्दै गरिब, विपन्न नागरिकलाई उपलब्ध गराएको १० प्रतिशत शय्याको विवरण मन्त्रालयले तयार पारेको सूचना व्यवस्थापन प्रणालीमा अद्यावधिक गराउन निर्देशन […]

विदेशी अस्पतालमा उपचाररत कामदारको सहजताका लागि कार्यदल गठन

विदेशी अस्पतालहरुमा उपचाररत नेपाली नागरिकहरुको विवरण स्थायी ठेगाना, स्वास्थ्य अवस्था, रोगको प्रकृति, अस्पताल भर्ना मिति, भिषाको समयावधि लगायतका विषयमा अद्यावधिक गर्ने काम वैदेशिक रोजगार वोर्डको सचिवालयले गर्ने छ ।

'२४ लाख खोप हराएको नभई विवरण अद्यावधिक नभएको'

काठमाडौं : कोरोनाविरुद्ध खोपको हराएको २४ लाख मात्रा खोप नहराएको तर खोप लगाएर पनि विवरण अद्यावधिक नगरेको बताइएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको खोप छानबिन समितिले खोप नहराएको तर विवरण अद्यावधिक नगरिएको प्रतिवेदन बुझाएको हो। खोप छानबिन समितिका एक सदस्यले भने‚ 'जसरी बाहिर खोप हरायो भनेर आयो। त्योभन्दा पनि खोपको विवरण अद्यावधिक गरिएको रहेनछ। कोरोना महामारीका कारणले धेरै स्थानबाट विवरण अद्यावधिक भएको थिएन। अहिले सबै हिसाब मिलेको छ।'प्रतिवेदनमा कति खोप

विद्यार्थीलाई खोप सुनिश्चित गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । शिक्षा मन्त्रालयले विद्यार्थीहरुलाई कोरोना भाइरस विरुद्धको खोप लगाएको सुनिश्चितता गर्न विद्यालयहरुलाई निर्देशन गरेको छ । साथै मन्त्रालयले खोप लगाएका विद्यार्थीहरूको नाम सहितको विवरण अद्यावधिक गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ । नजिकको स्वास्थ्य केन्द्रसँगको समन्वयमा विद्यार्थीलाई खोप लगाउन र कसैलाई पनि नछुटाउन पनि मन्त्रालयले भनेको छ । प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा माघ १५ […]

थप ३ हजार १ सय ६ जना संक्रमित, २३ को मृत्यु

नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार १ सय ६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घन्टाको कोभिड १९ को विवरण अद्यावधिक गर्दै सोको संख्यामा संक्रमित थपिएको जनाएको हो।...

अस्पतालले शय्या लुकाएमा कारवाही गर्ने सरकारको चेतावनी

कोभिड–१९ संक्रमणको उपचारका क्रममा अस्पतालले शैया लुकाएमा कारवाही गर्ने चेतावनी सरकारले दिएको छ । सबै अस्पतालले आफूकहाँ उपलब्ध शय्याको दैनिक विवरण स्वास्थ्य मन्त्रालयलाई पठाउनुपर्ने भएको छ ।   सोमवार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अस्पतालले विवरण पूरा नपठाई शय्या लुकाएमा कारवाही गर्ने चेतावनी दिए ।  ‘सबै सरकारी तथा निजी अस्पतालले आफूकहाँ उपलब्ध शय्या र तीमध्ये प्रयोग भएका वा नभएका शय्याको दैनिक विवरण अद्यावधिक गर्ने र त्यस विवरण तत्काल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउनुपर्नेछ...

अस्पतालले शय्याको संख्या लुकाए कारवाही हुने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी र निजी अस्पतालले अस्पतालमा रहेको शैय्याको संख्या लुकाए कारवाही हुने बताएका छन्। देशवासीको नाममा सम्बोधन गर्दै ओलीले सरकारी तथा निजीले आफूकहाँ उपलब्ध शैया र तीमध्ये प्रयोग भएका वा नभएका शैयाको दैनिक विवरण अद्यावधिक गर्ने र त्यस विवरण तत्काल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पठाउनु…

सरकारले काेराेनाबाट ज्यान गुमाएका ६१८ जनाको विवरण थप्यो

काठमाण्डाै – सरकारले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको तथ्याङ्क सच्याएको छ । बुधवार एकैदिन ६ सय १९ जनाको ज्यान गुमाएको तथ्याङ्क सार्वजनिक गर्दै अहिलेसम्म ज्यान गुमाउनेको तथ्याङ्क सच्याएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक सार्वजनिक गर्दै आएको विवरणमा कोरोना महामारीको व्यवस्थापन गरिरहेका अरू निकायहरूको तथ्याङ्कको आधारमा अद्यावधिक गर्दा ज्यान गुमाउनेको सङ्ख्या बढेको जनाएको छ । यसअघि नै शवको व्यवस्थापन गरिरहेको नेपाली सेनासँग भएको सङ्ख्याभन्दा सरकारले देखाएको मृतकको सङ्ख्या कम भएको विवरण सार्वजनिक भ...