दोहोरो सुविधा रोक्न भत्ता प्राप्त गर्नेको विवरण अद्यावधिक गरिँदै

टीकापुर, १९ साउन: कैलालीको टीकापुर नगरपालिकाले दोहोरो सुविधा लिनेको लगत कट्टा गर्न सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको विवरण अद्यावधिक गर्न थालेको छ । नगरपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको विवरण अद्यावधिक गर्न वडावडामा अद्यावधिक र नवीकरण शिविर शुरु गरेको छ । नगरपालिकाले पटकपटक सूचना गरी दोहोरो सुविधा लिनेलाई सामाजिक सुरक्षाबाट लगत कट्टा गर्न आग्रह […]