सचिव र सहसचिवलाई व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन

काठमाडौं । नेपाल सरकारका सचिव र सहसचिवलाई ७ दिनभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न राष्ट्रिय किताबखानाले निर्देशन दिएको छ । निजामती किताबखानाले संघीय निजामती सेवा ऐन जारी हुन लागेको बेला सचिव तथा सहसचिवसरह राजपत्रांकित विशिष्ट र प्रथम श्रेणीका कर्मचारीलाई आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्नुपर्ने सूचना जारी गरेको हो । सरकारले कर्मचारीको सरुवा, बढुवा र पदस्थापन […]